६ आश्विन २०८१ आइतबार
image/svg+xml

परीक्षण प्रसारणको अन्तिम तयारीमा

भारतको सीमावर्तीसहर रक्सौलदेखि पर्साको परवानीपुरबीच १३२ केभिए विद्युत प्रसारणलाइनको निर्माणकार्य पूरा भएको छ। 'टावर निर्माण रतार तान्ने काम सकियो, भौतिक निर्माण पूरा भइसकेपछि अब परीक्षण हुँदैछ,' रक्सोल परवानीपुर १३२ केभी प्रसारणलाइन आयोजनाका प्रमुख लक्ष्मीनारायण मुखियाले नागरिकलाई भने, 'परीक्षण कार्य केही दिनभित्रै पूरा हुनेछ, अनि यस प्रसारणलाइनको प्रयोग विद्युत आपूर्तिका लागि गर्न सकिने।'

गाम्का र बायोमेट्रिक स्वास्थ्य परीक्षण खारेज गर्न ७ दिने अल्टिमेटम

वैदेशिक रोजगार स्वास्थ्य व्यवसायी संघर्ष समितिले सात दिनभित्र गाम्का नेपाल र बायोमेट्रिक प्राणालीले गर्ने स्वास्थ्य परीक्षण प्रक्रिया खारेज नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

ट्रम्पलाई चुनौती दिँदै उत्तर कोरियाद्वारा मिसाइल परीक्षण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनाैती दिँदै उत्तर कोरियाले आइतबार एउटा ब्यालेष्टिक मिसाइल परीक्षण गरेको छ। ट्रम्प अमेरिकी राष्ट्रपति नियुक्त भएपछि यो उत्तर कोरियाको पहिलो परीक्षण हो।

ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेको भारतको दाबी

भारतले आज उडिसा राज्यको सामुद्रीक तटमा आफ्नो इन्टरसेप्टर मिसाइलको सफल परीक्षण गरेको दाबी गरेको छ। द्विस्तरीय ब्यालेस्टिक मिसाइल रक्षा प्रणाली सुधारका लागि एक महत्वपूर्ण उपलिब्ध भएको भारतले जनाएको छ।

निर्माण थालिएको ३१ बर्षपछि कोटवाडा विमानस्थलमा परीक्षण उडान

कोटवाडा विमानस्थल सिलान्यास गरेको ३१ वर्षपछि शनिवार परीक्षण उडान भएको छ। पर्यटनमन्त्री जीवनबहादुर शाहीले माघ महिनाको मसान्तसम्म परीक्षण उडान गर्ने प्रतिबद्धता गरेका थिए। ३१ वर्षसम्म निर्माणधिन विमानस्थलमा यसरी जहाज अवतरण हुन्छ भन्ने स्थानीयले आसा मारिसके थिए। तर कालिकोटको आकाशमा एकाएक जहाज स्थानीयले देखे। तारा एरको जहाज सहज ढंगले विमानस्थलमा शनिबार परीक्षण उडान भयो।

३१ वर्षपछि पूरा हुँदै जहाज चड्ने धोको, माघ मसान्तमा परीक्षण उडान

३१ वर्षपछि कालिकोटवासीको जहाज चढ्ने धोको पूरा हुने भएको छ। माघ महिनाको मसान्तसम्म परीक्षण उडान हुने भएपछि कालिकोटवासीले जहाज देख्ने भएका छन्।

रसुवागढी नेपाल प्रहरीद्वारा जाँच परीक्षण कडाइ

उत्तरी नाका रसुवागढीबाट अवैधरुपमा सुन भित्रिन थालेपछि नेपाल प्रहरीले जाँच परीक्षण कार्य कढाइ गरेको छ । जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार जाँच गर्ने उपकरण एक्स–रे मेसिन नभएका कारण हातले खोलेर आँखाले हेरेर भए पनि अवैध कारोबारको चेकजाँचमा कडाइ गरिएको हो ।

रसुवागढी नेपाल प्रहरीद्वारा जाँच परीक्षण कडाइ

उत्तरी नाका रसुवागढीबाट अवैधरुपमा सुन भित्रिन थालेपछि नेपाल प्रहरीले जाँच परीक्षण कार्य कढाइ गरेको छ।

रुसले गर्यो अति शक्तिशाली क्षेप्यास्त्र परीक्षण

रुसले जल तथा जमिन दुबै स्थानबाट प्रहार गर्न सकिने, अति शक्तिशाली, लामोदूरीको क्षेप्यास्त्रको आज परीक्षण प्रक्षेपण गरेको छ ।

उत्तर कोरियाको ब्यालेस्टिक मिसाइल परीक्षण अन्तिम चरणमा

उत्तर कोरियाले अन्तरार्ष्ट्रिय ब्यालेस्टिक मिसाइल सुरुवात गर्ने कार्य अन्तिम चरणमा पुगेको जनाएको छ। उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनको भनाइ उदृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएअनुसार मिसाइल सुरु गर्ने कार्य अन्तिम चरणमा प्रवेश गरेको हो।

चीनले दियो अमेरिकलाई टक्कर, एफसी–३१ को सफल परीक्षण

चीनले पाँचौं संस्करणको लडाकु विमान एफसी–३१ को सफल परीक्षण गरेको छ। चिनियाँ सञ्चारमाध्यमका अनुसार चीन विश्वको सबैभन्दै मजबुद लडाकु विमान बनाँएर पश्चिमा देशको एकाधिकार तोड्न चाहन्छ।

मुस्ताङमा वायु ऊर्जाको परीक्षण

मुस्ताङको कागबेनीमा परीक्षणको रुपमा एक मेगावाट क्षमताको वायु ऊर्जा प्रणाली जडान हुने भएको छ । नेपालको ‘एभरेष्ट बिन इनर्जी’ प्राली र दक्षिण अफ्रिकाको ‘एभरेडी क्यास्ट्रोल इनर्जी’को सहकार्यमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको साझेदारीमा वायु ऊर्जा उत्पादन गर्न लागिएको हो ।

मेवा खोलाको परीक्षण प्रशारणले लोडसेडिङ घट्यो

एक मेगावाट क्षमताको मेवा खोला हाईड्रोपावरको परीक्षण प्रशारण सुरु भएपछि खोटाङ र ओखलढुंगामा लोडसेडिङ घटेको छ। दिक्तेल नगरपालिका–१० लफ्याङस्थित मेवा खोलाबाट उत्पादन गरिएको हाईड्रोपावरको परीक्षण प्रशारण सुरु गरिएसँगै केन्द्रीय प्रशारणलाईन बिस्तार भइसकेका ठाउँमा लोडसेडिङ घटेको हो।

मेलम्चीमा भेटिएकाे पहेंलो वस्तु परीक्षण गर्न खानी विभाग पठाइयाे, निर्माण कार्य प्रभावित

बहुचर्चित तथा बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल क्षेत्रको चट्टाने पहाडमा सुन जस्तै पहेंलो रंगको चम्किलो पदार्थ भेटिएपछि त्यहाँ पहाड खन्ने काम रोकिएको छ।

प्रसूतिगृहमा अत्याधुनिक क्यान्सर परीक्षण सेवा

थापाथलीस्थित प्रसूतिगृहले पाठेघरसँग सम्बन्धित क्यान्सर पत्ता लगाउने दुई अत्याधुनिक परीक्षण सेवा सञ्चालनमा ल्याएको छ। प्रसूतिगृहले पाठेघरको पानी जाँचेर क्यान्सर पत्ता लगाउने परीक्षण विधि एलबिसी टेस्ट र पाठघेरको मुखको क्यान्सर जाँच गर्ने भिडियो एक्सरे 'कल्कोस्कोपी' सेवा सञ्चालन गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्