६ आश्विन २०८१ आइतबार
image/svg+xml

विश्वकपमा ७ राष्ट्रको भाग्य परीक्षण

अर्को वर्ष रूसमा हुने विश्वकपको छनोट अन्तिम चरणमा पुग्दा मंगलबार एसियाका सात राष्ट्रले आफ्नो भाग्य परीक्षण गर्नेछन् ।

उत्तर कोरियाको आणविक परीक्षणले भूकम्प

अन्तर्राष्ट्रिय समुदायको आग्रह तथा संयुक्त राष्ट्रसंघको बारम्बारको चेतावनीको समेत बेवस्ता गर्दै आणविक परीक्षणहरु गर्दै आएको उत्तर कोरियाले आइतबार पनि एक शक्तिशाली आणविक परीक्षण गरेको छ ।

उत्तर कोरियाको मिसाइल परीक्षणपछि ट्रम्प र आबेबीच टेलिफोन वार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री शिन्जो आबेबीच करिब ४० मिनेट लामो फोन वार्ता भएको छ।

नयाँ शक्तिको परीक्षण

नेपालको समकालीन राजनीतिमा डा.बाबुराम भट्टराई चिन्तन, अध्ययन, सोच र राजनीतिक विश्लेषणमा अग्रस्थानको व्यक्तित्व भएकामा कसैको दुईमत हुन सक्तैन।

नयाँ शक्तिको परीक्षण

नेपालको समकालीन राजनीतिमा डा.बाबुराम भट्टराई चिन्तन, अध्ययन, सोच र राजनीतिक विश्लेषणमा अग्रस्थानको व्यक्तित्व भएकामा कसैको दुईमत हुन सक्तैन । आफू आबद्ध पार्टीलाई जनयुद्ध, शान्ति प्रक्रिया र केही असहमतिसहित संविधान निर्माणको पूर्णतासम्मको यात्रामा उहाँले गर्नुभएको सकारात्मक योगदान अब धेरै चर्चा गर्नुपर्दैन । जीवनको आधा समय नेपालको वामपन्थी र विशेषतः कम्युनिस्ट आन्दोलन र परिवर्तनको पक्षमा समर्पित हुँदै आउनुभएको उहाँको राजनीतिक यात्रा र उचाइको कद धेरै नै माथि छ ।

उत्तर कोरियाले पुन गर्याे क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाले बिहीबार बिहानै सफल रुपमा क्षेप्यास्त्रको परीक्षण गरेको छ । अन्तर्राष्ट्रिय प्रतिबन्ध तथा दबाबलाई वेवास्ता गरेर दक्षिण कोरियालाई लक्षित गर्दै उसले क्षेप्यास्त्र परीक्षण गरेको हो ।

उत्तर कोरियालाई जवाफ दिन अमेरिकाको क्षेप्यास्त्र परीक्षण

अमेरिकाले जमिनबाट आक्रमण गर्न सकिने क्षमताको क्षेप्यास्त्र परीक्षण गरेको छ। अमेरिकाको क्यालिफोर्नियास्थित एक हवाई अखडाबाट उक्त मिसाइल परीक्षण गरिएको अमेरिकाकी मिसाईल परीक्षण केन्द्र एमडीएले जनाएको छ।

गणतन्त्र दिवसको अवसरमा कारागारका कैदीबन्दीको निःशुल्क आँखा परीक्षण

गणतन्त्र दिवस २०७४ को अवसरमा पर्वत जिल्ला कारागारमा रहेको कैदीबन्दीको निःशुल्क आँखा परीक्षण गरिएको छ ।

अपहरणमुक्त भएका ८२ बालिकाको स्वास्थ्य परीक्षण हुँदै

इस्लामिक उग्रवादी समूह बोको हरामको नियन्त्रणबाट मुक्त भएका नाइजेरियाका ८२ बालिकाको अहिले संपूर्ण स्वास्थ्य परीक्षण भइरहेको छ ।

कागजात परीक्षण अनलाइनबाट

विभिन्न प्रयोजनका लागि विदेशस्थित नेपाली नियोग र काठमाडौंस्थित विदेशी नियोगमा पेस हुने नेपाली कागजात नक्कली वा सक्कली भएको परीक्षण अब अनलाइनबाटै गर्न सकिने छ । सेवाग्राहीलाई छिटोछरितो सेवा उपलब्ध गराउने उद्देश्यले परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागले वैशाख १ गतेबाट यो सेवा सुरु गरेको हो ।

भारतद्वारा क्षेप्यास्त्र परीक्षण

भारतले बिहीबार मध्यम दूरीको आणविक क्षमताको अग्नि तृतीय नाम दिइएको क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको जनाएको छ।

साउनको तेस्रो हप्ताबाट मेलम्ची पानी परीक्षण वितरण

मेलम्ची खानेपानी योजनाअन्तर्गत ‘वाटर ट्रिटमेन्ट प्लान्ट’का उपप्रमुख प्रकाशरुद्र श्रेष्ठले परियोजनाले परीक्षणका रुपमा साउनको तेस्रो हप्तादेखि राजधानीमा पानी पठाउन सुरु गर्ने बताएका छन् ।

उत्तर कोरियाद्वारा शक्तिशाली रकेट इन्जिन परीक्षण

उत्तर कोरियाले नवीनतम प्रविधियुक्त, आगोको अत्यन्त ठूलो मुस्लो फाली (हाई थ्रस्ट) अति तीब्र गतिमा उड्न सक्ने रकेट इन्जिनको आज सफल भूमि–परीक्षण गरेको तथ्य कोरियन सेन्ट्रल न्यूज एजेन्सि (केसिएनए)ले जनाएको छ ।

खोटाङको दश स्वास्थ्यचौकीको सामाजिक परीक्षण

खोटाङको १० स्वास्थ्यचौकीको सेवा प्रवाहका विषयमा पहिलोपल्ट सामाजिक परिक्षण गर्ने तयारी गरिएको छ ।

उत्तर कोरियाले फेरि गर्याे आणविक क्षेप्याश्त्र परीक्षण

उत्तर कोरियाले फेरी एकपटक चार वटा प्रतिबन्धित शक्तिशाली क्षेप्याश्त्र (ब्यालेस्टिक मिसाइल) परीक्षण प्रहार गरेको दक्षिण कोरियाली अधिकारीहरुले जनाएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्