३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

राष्ट्रिय एकतामा चाडपर्व सहयोगी

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले राष्ट्रिय एकता कायम गर्न धर्म-संस्कृतिको महत्वपूर्ण भूमिका हुने बताएका छन्।

तीन प्रदेशमा तीन दिनसम्म हिमपात, तराईमा हुस्सु र कुहिरो

मौसम पूर्वानुमान महाशाखाले आजदेखि मङ्गलवारसम्मै गण्डकी, कोशी र बागमतीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना औँल्याएको छ।

नागढुङ्गा-काभ्रे खण्डकाे निर्माण कार्य सुरु

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी-जोमसोम-कोरला सडक योजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नागढुङ्गादेखि काभ्रे खण्डमा चार वर्षपछि सडक निर्माण पुनः प्रारम्भ भएको छ।

खेलकुद पूर्वाधार अध्ययन गर्न समिति गठन

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशभित्र रहेका खेलकुदका भौतिक पूर्वाधारको अध्ययन, निरीक्षण गर्न आवश्यक कार्यदल गठन गरेको छ।

नेपाली कांग्रेसले राष्ट्रिय सभामा गण्डकीबाट १६८ जनाको नाम सिफारिस गर्यो

राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेसले गण्डकीबाट १६८ जनाको नाम सिफारिस गरेको छ।

बेनी-जोमसोम-कोरला सडक: ६ वटा पुल निर्माण अन्तिम चरणमा

गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडकअन्र्तगत थप ६ पुल निर्माण भएका छन्।

आज देशका तीन प्रदेशमा मौसम बदली रहने

महाशाखाले आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताएको छ।

एक वर्षमा दुई सरकार, खोइ त उपलब्धि ?

यो बिचमा जनताले न सुशासनको अनुभूति गर्न पाएका छन्। न चुनावमा आश्वासन बाँडेजस्तो विकासको मूल नै फुटेको छ। नत समृद्धिको पक्षमा सिन्को भाँचिएको छ।

प्रधानमन्त्री कप महिला टि२० : बागमतीले गण्डकीलाई हरायो

प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशलाई हराएको छ।

गैंडा संरक्षणका लागि ‘राइनो गोल्डकप’ हुँदै

दुर्लभ एकसिंगे गैंडा संरक्षणका लागि भन्दै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दुमा मोफसलकै सर्वाधिक पुरस्कार राशिको राइनो गोल्डकप आगामी माघमा हुने भएको छ।

आजबाट ‘बुकी कप’ भलिबल, विभागीयसहित पाँच टिम सहभागी हुने

गण्डकी राष्ट्रियस्तरको ‘बुकी कप’ भलिबल प्रतियोगिता आजदेखि बागलुङको गलकोटमा सुरु हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्