१३ आश्विन २०८१ आइतबार
image/svg+xml

जनस्तरबाट सडक निर्माण, स्थानीयलाई सम्मान

भोजपुरको हतुवागढी गाउँपालिकाले जनस्तरबाट १९ किलोमिटर सडक निर्माण गर्ने स्थानीय बासिन्दालाई सम्मान गरेको छ।

ग्लोबल आइएमई बैंकद्वारा कर्मचारीलाई सम्मान

ग्लोबल आइएमई बैंकले स्थापनाको १७ औं वार्षिकोत्सवका अवसरमा आफ्ना कर्मचारीहरूलाई सम्मान गरेको छ। बैंकले १५ वर्ष सेवा अवधि पूरा गरेका २५३ कर्मचारीलाई सम्मान गरेको हो।

मुक्तिनाथ विकास बैंक सम्मानित

मुक्तिनाथ विकास बैंक नेपाल क्लियरिङ हाउसद्वारा सम्मानित भएको छ।नेपाल क्लियरिङ हाउसद्वारा १५ औं वार्षिकउत्सव समारोहको उपलक्ष्यमा बैंकलाई विकास बैंक समूहमा सर्वाधिक विद्युतीय कारोबार गर्ने विधाबाट सम्मानित गरेको छ।

सम्मानित आदेश

आफ्नै घरभित्रबाट मालिकको कठालो तान्दै गरेको देखेर मूल ढोकाले घृणाको भावले हेर्दै भन्यो,‘धत् बेमान! यत्रो विलासी घर बनाइस्। इमानको जग नै रहेनछ। जा अब कालो मुख लगाएर।’

प्रसिद्ध कंडेल युवा स्रष्टा सम्मान देवुलाई

नेपाल स्रष्टा समाजले यस वर्षको प्रसिद्ध कंडेल युवा स्रष्टा सम्मान युवा साहित्यकार देवु लुइँटेललाई प्रदान गर्ने भएको छ।

स्वर्ण पदक विजेता गुरुङको सम्मान

काठमाडौँमा सम्पन्न सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसीपमा स्वर्ण पदक विजेता तनहुँको देवघाट गाउँपालिका निवासी पार्वती गुरुङलाई गाउँपालिकाले नगदसहित सम्मान गरेको छ।

जेलमा रहेका खाणलाई कांग्रेसको सम्मान

नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउन संलग्न रहेको आरोपमा थुनामा रहेका छन् ।

महिलालाई समान सम्मान

महिलालाई कमजोर देख्नु, मनोबल कम पार्नु, निन्दा गर्नु केवल पुरुषको कमजोर मानसिकता हो। त्यसैले महिला मुक्तिका लागि भन्दा पुरुषको कमजोर मानसिकताबाट मुक्ति हुनु जरुरी छ।

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित

ग्लोबल नेप्लिज कराते अर्गनाइजेसनले १०औँ विश्व सितोरियो कराते च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई आज नगदसहित सम्मान गरेको छ।

सबैभन्दा धेरै कर तिर्ने १६ करदाता सम्मानित

आन्तरिक राजस्व कार्यालयले बिहीवार आयोजना गरेको कार्यक्रममा व्यक्तिगततर्फ धेरै करतिर्नेदेखि संस्थागत रुपमा कर तिर्ने सम्मानित भएका छन्।

मदन पुरस्कार विजेता ओझालाई सम्मान

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न स्घसंस्थाले सम्मान गरेका छन्।ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, हाम्रो पत्र डटकमलगायतका सङ्घसंस्थाले दोसल्ला र सम्मानपत्रसहित सम्मान गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्