२४ असार २०८१ सोमबार
image/svg+xml

बंगलादेशको प्लास्टिक कारखानामा आगलागी, जलेर आठ जनाको मृत्यु

बंगलादेशको राजधानी ढाका बाहिर अवैध प्लास्टिक कारखानामा विनाशकारी आगलागी हुँदा आठ जनाको मृत्यु भएको र कम्तिमा २४ जना गम्भीर घाइते भएको प्रहरीले बताएको छ।

नेपाललाई बराबरी काफी, बंगलादेशलाई जित्नै पर्ने चुनौती

एक अंक मात्रै जोडेको खण्डमा फाइनल प्रवेश गर्ने हुँदा नेपाललाई केही सहज हुनेछ। तर, बंगलादेशलाई त्यस्तो सहज अवस्था भने छैन।

महिला क्रिकेटमा नेपालको कमजोर ब्याटिङ, बंगलादेशलाई ५१ रनको लक्ष्य

१३ औं दक्षिण एसियाली खेलकूद (साग)को महिला टी २० क्रिकेटमा नेपालले कमजोर प्रदर्शन गरेको छ।

पुरुष भलिबलः बंगलादेशसँग नेपाल पराजित

१३ औ साउथ एसियन गेम्स (साग) पुरुष भलिबलमा नेपाल पराजित भएको छ। बुधबार भएकाे निकै प्रतिस्पर्धात्म खेलमा बंगलादेशले नेपाललाइ पराजित गरेको हो।

बंगलादेशमा अतिवादी समूहका सात जनालाई मृत्युदण्डको सजाय

बंगलादेशको एक अदालतले मुस्लिम अतिवादी समूहमा आवद्ध सात जनालाई मृत्युदण्ड दिने फैसला सुनाएको छ। बंगलादेशको राजधानी ढाकास्थित एक क्याफेमा सन् २०१६ मा भएको आक्रमणमा १८ जना विदेशी सहित २२ जनाको हत्या गरेको यस समूहमाथि आरोप छ।

समृद्ध नेपालको सारथि बन्न सक्छ बंगलादेश

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चारदिने नेपाल भ्रमण सकेर शुक्रबार स्वदेश फर्किए। उनी राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल भ्रमणमा आएका थिए।

हत्या आरोपमा २५ विद्यार्थीविरूद्ध मुद्दा

सरकारविरुद्ध सामाजिक सञ्जालमा लेख्ने एक विद्यार्थीको हत्या गरेको आरोपमा बंगलादेश प्रहरीले २५ जनालाई मुद्दा चलाएको छ।

बंगलादेशी राष्ट्रपति हमिद आज आउने

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद तीन दिने नेपाल भ्रमणका सिलसिलामा मंगलबार नेपाल आइपुग्ने भएका छन्।

‘जितपछि टोलीमा खुसी फर्कियो’

ट्वान्टी–२० क्रिकेटमा भारतमाथि पहिलोपटक जित निकालेपछि बंगलादेशको सफलतामा म्यान अफ दी म्याच घोषित मुस्फिकर रहिमले आफ्नो टोलीमा खुसी फर्किएको बताएका छन्।

साकिब अल हसनको समर्थनमा प्रदर्शन

बंगलादेशका कप्तान तथा अलराउन्डर साकिब अल हसनमाथि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले लगाइएको प्रतिबन्धविरुद्ध बंगलादेशी समर्थक सडक प्रदर्शनमा उत्रिएका छन्। आइसिसीले मंगलबार ३२ वर्षे साकिबलाई भ्रष्टाचारसम्बन्धी नियम उल्लंघन गरेको आरोपमा सबै खाले क्रिकेटका गतिविधिबाट २ वर्षको प्रतिबन्ध लगाएको हो।

व्यापार र पारवहन प्रमुख अजेन्डा

करिब तीन अर्ब रुपैयाँ व्यापार घाटा रहेको बंगलादेशसँग व्यापार सहजीकरण गर्न सुरु भएको दुई देशबीचको वार्तामा नेपालले व्यापार र पारबहनलाई प्रमुख अजेन्डाका रुपमा अघि सारेको छ।

नेपाल-बंगलादेशबीच व्यापार बैठक काठमाडौं सुरु

नेपाल-बंगलादेशबीच सहुलियत पुर्ण व्यापार सम्बन्धी प्राविधिक समितिको बैठक काठमाडौ‌मा सुरु भएको छ। राजधानी काठमाडौंमा मंगलबार सुरु बैठकमा दुई देशबीचको व्यापारीक संभावनका विषयमा छलफल हुनेछ।

बंगलादेशका भारतीय प्रशिक्षक पाकिस्तान नजाने

बंगलादेशको महिला क्रिकेट टोलीले यसै महिनाको अन्तिममा एकदिवसीय शृंखलाका लागि पाकिस्तान भ्रमण गर्ने भए पनि सो टोलीका भारतीय प्रशिक्षकहरूले भने भ्रमण नगर्ने भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्