२० आश्विन २०८१ आइतबार
image/svg+xml

फाइनल रद्द हुँदा दुवैलाई ट्रफी

जिम्बाब्वे, बंगलादेश र अफगानिस्तान सम्मिलित त्रिकोणात्मक ट्वान्टी–२० प्रतियोगिताको फाइनल खेल रद्द भएको छ। आयोजक बंगलादेश र अफगानिस्ताबीच हुने फाइनल खेल वर्षाका कारण रद्द भएको हो ।

बंगलादेश सेमिफाइनलमा

नेपालमा जारी साफ यु–१८ च्याम्पियनसिपमा बंगलादेशले बलियो प्रतिद्वन्द्वी भारतलाई गोलरहित बराबरीमा रोक्दै सेमिफाइनलमा स्थान बनाएको छ। हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा सोमबार बंगलादेशले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई रोकेको हो।

बंगलादेशको विजयी सुरुआत

श्रीलंकालाई ३–० ले हराउँदै बंगलादेशले नेपालमा जारी साफ यु–१८ च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ। हलचोकस्थित एपिएफ क्लबको मैदानमा भएको खेलमा बंगलादेशले श्रीलंकाविरुद्ध पहिलो हाफमा एक गोल र दोस्रो हाफमा दुई गोल गरेको थियो।

जित्नैपर्ने दबावका साथ नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

सेमिफाइनलमा पुग्ने सम्भावनालाई कायम राख्नका लागि पनि आजको खेल जित्नै दबाव छ। नेपालले आफ्नो अन्तिम खेलमा भने यूएईसँग प्रतिस्पर्धा गर्नेछ।

बंगलादेशी मन्त्रीले भनेः हामी नेपालबाट सिक्न चाहन्छौं

गृहमन्त्री रामबहादुर थापासँग नेपाल भ्रमणमा रहेका बङ्गलादेशको विपद् व्यवस्थापन तथा राहत राज्यमन्त्री एनामुर रहमानले भेटवार्ता गरेका छन्।

श्रीलंकाद्वारा क्लिन स्विप

श्रीलंकाले बुधबार बंगलादेशमाथि १ सय २२ रनको फराकिलो जितका साथ बंगलादेशविरुद्धको तीन एकदिवसीय खेलको शृंखला ३–० ले क्लिन स्विप गरेको छ। यसअघि पहिलो र दोस्रो एकदिवसीय खेल जित्दै शृंखला आफ्नो पक्षमा पारिसकेको श्रीलंकाले तीव्र गतिका बलर नुवान कुलशेखराको बिदाइमा समर्पित खेलमा रबाफिलो जित हात पारेको हो। श्रीलंका क्रिकेट बोर्डले केही दिनअघि कुलशेखराले राष्ट्रिय टोलीका लागि गरेको योगदानको कदर गर्दै उनलाई विशेष सम्मान गरिने र आर प्रेमदासा मैदानमा भएको खेल उनको सम्मानमा समर्पित गर्ने जनाएको थियो।

इकबाल बंगलादेशी अन्तरिम कप्तान

श्रीलंका भ्रमणमा निस्कन लागेको बंगलादेशी टोलीका लागि बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) ले शुक्रबार ओपनर तमिम इकबाललाई अन्तरिम कप्तानको जिम्मेवारी दिएको छ। नियमित कप्तान मासरफ मोर्ताजा ह्यामस्ट्रिङबाट ग्रसित भएपछि श्रीलंका भ्रमणका लागि ओपनर इकबाललाई नियुक्त गरेको हो।

साकिबबिनाको बंगलादेशी टोली

इङ्ल्यान्डमा सम्पन्न एकदिवसीय विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका बंगलादेशका ब्याट्सम्यान साकिब अल हसनलाई बाहिर राख्दै बंगलादेश क्रिकेट बोर्डले आगामी श्रीलंका टुरका लागि टोली सार्वजनिक गरेको छ। यस्तै बोर्डले साकिबसँग लिटन दासलाई पनि टोलीमा समावेश गरेको छैन।

बंगलादेशका पूर्वराष्ट्रपति एर्सादको निधन

बंगलादेशका पूर्वराष्ट्रपति एवं सैनिक प्रमुख हुसेन मोहम्मद एर्सादको ८९ वर्षको उमेरमा आइतबार निधन भएको छ।

नेपाली कामदार लैजान नपाएपछि बंगलादेशबाट कामदार लिने अन्तिम तयारीमा मलेसिया

पहिलो रोजाईमा पर्दै आएका नेपाली कामदार लैजान नपाएपछि अन्तत: मलेसियाले नेपाली कामदारको विकल्प खोजेको छ।

बंगलादेशी तयारी पोशाक उद्योगमा आगलागी

बंगलादेशको एक तयारी पोशाक उद्योगमा बुधबार भएको भीषण आगलागीका कारण छ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

नेपाल र बङ्गलादेशबीच विद्युत् बिक्री प्रसारण पूर्वाधार बनाउने सहमति

शुक्रबार ढाकामा सम्पन्न दुई देशका ऊर्जा सचिवको संयुक्त बैठकले सरकारले २०७५ वैशाखमा जारी गरेको श्वेतपत्रमा समावेश गरिएका आयोजनामध्ये सम्भाव्य आयोजनामा संयुक्त लगानी गर्ने र त्यसका लागि विभिन्न ढाँचाको खोजी गर्ने सहमति जनाएका हुन्।

नेपाल बंगलादेश बैंकको रक्तदान

नेपाल बंगलादेश बैंक कर्मचारी संघले आफ्नो वार्षिकोत्सवको अवसरमा नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम गरेको छ।

इंग्ल्याण्डद्वारा बंगलादेशसामु ३८७ रनको विशाल लक्ष्य प्रस्तुत

एकदिवसीय विश्वकपको आजको पहिलो खेलमा इंग्ल्याण्डले बंगलादेशसामु ३८७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

बंगलादेश विरुद्ध इंग्ल्याण्ड ब्याटिङमा

एकदिवसीय विश्वकपको आजको पहिलो खेलमा बंगलादेशले टस जितेर इंग्ल्याण्डलाई ब्याटिङ्को निम्ता दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्