नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै
नेपाल–चीन सीमा क्षेत्रमा दुई वटा सिसी क्यामेरा जडान गरिने काम आजबाट सुरू गरिएको छ।
नेपाल–चीन सीमा क्षेत्रमा दुई वटा सिसी क्यामेरा जडान गरिने काम आजबाट सुरू गरिएको छ।
चिनियाँ अधिकारीहरूका पहिरोमा परी १६ जनाको मृत्यु पुष्टि भएको छ। घटनामा २६१ विदेशी नागरिकसहित ५४६ जना अझै सम्पर्कविहीन छन्। ती विदेशी नागरिक २३ देशका रहेको अधिकारीहरूले बताएका छन्।
सङ्घीय सरकारको रु दुई करोड २० लाख ३४ हजार २३१ को लागतमा बेलिब्रिज जडान सुरु गरिएको हो।
विपद् रोक्न नसकिएला, तर विपद्पछिको उद्धारलाई कति छिटो, सुरक्षित र व्यवस्थित बनाउन सकिन्छ भन्ने राज्यको तयारीमा निर्भर हुन्छ।
कृष्णभीर क्षेत्रमा खसेको ठूलो पहिरोका कारण नागढुंगा–मुग्लिन सडकखण्ड तत्काल सञ्चालनमा ल्याउन कठिन देखिएको छ।
नेकपा (एमाले) बागमति प्रदेश कमिटीले बाढीपीडित नागरिकहरूको सहयोगार्थ पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ।
धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीपीडितको सहयोगका लागि रु ४१ लाख ११ हजार १११ आर्थिक सहयोग उपलब्ध गराएको छ।
नेपाली कांग्रेसले संसद् बैठक तत्काल आह्वान गर्न माग गरेको छ।
सरकारले अवलम्बन गरेको एकद्वार प्रणालीमा स्थानीय तहसँग पर्याप्त समन्वय हुन नसकेको गुनासो आएको पनि राईले बताए ।
अमेरिकी प्रभावलाई चुनौती दिने मञ्चका रूपमा हेरिएको सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा चीन, रूस र भारतका नेतासहित विभिन्न देशका प्रमुख सहभागी हुने भएका छन्।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ५ पापुङको लोदेन क्षेत्र घुम्न गएका पाँचथरका एक व्यक्तिको मृत्यु भएको छ।
उदयपुरको पश्चिमी बजार कटारीबाट भारी मात्रामा प्रतिबन्धित लागूऔषध गाँजासहित ३ जना पक्राउ परेका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशुली पुगेका छन्।
छिनमै बाढी आएको देख्ने बित्तिकै लोकबहादुर छोरीलाई लिन आउँदै थिए। हेर्दा–हेर्दै बाढीले छोरी र घर बगायो।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बाढीबाट प्रभावित नेपालका समुदायलाई सहयोग गर्न अस्ट्रेलियाले मानवीय सहायता पठाउन लागेको बताएका छन्।