३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

लकडाउनमा बालबच्चाको यस्तो दैनिकी

कृषि तथा बन विश्वविद्यालयका सह प्राध्यापक डा. ईश्वरी प्रसाद कडरीयाले बुधबार आफ्नो फेसबुकमा छोरी अग्रताले फुर्सदको समयमा बनाएको चित्र पोस्ट गरे। उनलाई आफ्नो छोरीमा आर्ट गर्ने प्रतिभा लुकेर बसेको कहिल्यै थाह भएन।

स्कुल पठाउने उमेर?

बच्चा ५ वर्ष पुग्नुअगाडि प्रिप्राइमरी स्कुलमा भर्ना गर्दा सुरूमा राम्रो प्रभाव देखिए पनि दीर्घकालमा सिकाइमा नकारात्मक असर पर्ने गरेको अध्ययनले देखाएका छन्।

एकल र संयुक्त परिवारका बालबालिका

अहिलेको अवस्थालाई हेर्दा धेरैजसो बालबालिकाहरू एकल परिवारमा नै हुर्किरहेका देखिन्छन्। यसमा कतिपय बाबुआमाको बाध्यता छ भने कति आफ्नै रहरले एकल परिवार बनाएर बसेका हुन्छन् भने कमै मात्रमा संयुक्त परिवारमा बसेका देख्न पाइन्छ।

छोट्कीले पाएको छात्रवृत्ति

छोट्की त एउटी प्रतिनिधि पात्र मात्र हुन्। धेरै गरिब/दलित बालबालिका छात्रवृत्ति पाएपछि पढाइलाई निरन्तरता दिन अग्रसर देखिएका छन्।

जोखिमयुक्त भवनमा राखेर पढाइँदै

गाउँको मुनिबाट ठूलो पहिरो गएपछि स्थानीयले गाउँ छाडे। गाउँले नभएपछि त्यहाँ भएको विद्यालय पनि विस्थापित भयो। पढ्ने उमेरका बालबालिका यताउता छरिएर पढ्न थाले। कतिले पढाइ छाडे।

चार बालबालिका फेला

प्युठानमा दुई दिनको अवधिमा चार बालबालिका हराएको अवस्थामा फेला परेका छन्। विभिन्न कारणले बालबालिका घरबाट बाहिर आउने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बालबालिका अधिकारसम्बन्धि विधेयक पारित

प्रदेश नं १ को बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ माथि विचार गरियोस् भनि प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ। प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम सामजिक विकास राज्यमन्त्री जसमाया गजमेरले सो प्रस्ताव सदनमा पेश गरेका थिए।

अभिभावकको हात मा पैसा, बालबालिकाको हातमा खाजा।

झट्ट सुन्दा ‘बच्चाको हातमा खाजा : आमाको हातमा पैसा’ धेरैलाई सामान्य लाग्नसक्छ। तर, त्यही खाजा प्रभावकारी बन्दै गएको छ।

सात लाख ७० हजार बालबालिका विद्यालय बाहिर

युनिसेफ जर्मनीका संरक्षक एल्के बुडेनबेन्डरले नेपाल भ्रमणका क्रममा यहाँका बालबालिकाको स्थिति र त्यसको दिगो समाधानका लागि युनिसेफले चालेको कदमका बारे जानकारी लिएका छन्।

युनिसेफकाे खुलासा सात लाख ७० हजार बालबालिका विद्यालयको पहुँच बाहिर

युनिसेफले नेपालमा सबै बालबालिका, विशेष गरी सीमान्तकृत र विपन्न वर्गका लागि पाँच दशकभन्दा बढीदेखि विभिन्न कार्यक्रम गर्दै आएको जनाइएको छ।

हराएका बालिकाको संख्या बालककोभन्दा दोब्बर

चालु आर्थिक वर्षको अहिलेसम्म मुलुकभर एक हजार सात सय १६ बालबालिका हराएका छन्। त्यसमध्ये पाँच सय ४८ जना बालक र एक हजार एक सय ६८ जना बालिका रहेका छन्।

‘बालबालिकालाई रंगमञ्च बुझाउनुछ’

रंगमञ्चको विकास, विस्तार गर्न, बालबालिकालाई रंगमञ्चप्रति आकर्षित गर्न, रंगमञ्चका माध्यमबाट बालबालिकालाई सही ज्ञान वा शिक्षा दिन पनि यस्तो महोत्सव आवश्यक छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्