४ पुस २०८१ बिहीबार
image/svg+xml

सौराहा आउने पर्यटकका रोजाइमा ढुङ्ग्रेखोलामा डुङ्गा शयर

सौराहा घुम्न आउने पर्यटक यहाँ रहेको ढुङ्ग्रे खोलामा डुङ्गा शयर गर्न रुचाउँछन्। रत्ननगर नगरपालिका–५ र ६ मा पर्ने सो सामुदायिक वन सौराहासँगै जोडिएको छ।

पर्यापर्यटनको रमणीय गन्तव्य ‘हात्ती दह’

‘सिमसार क्षेत्रलाई दहका रूपमा प्रवर्धन गरी जल भण्डारण र संरक्षण गरे उजाड चुरेमा हरियाली फैलिन्छ। भूमिगत पानीको स्रोत सुक्ने समस्यासमेत हट्छ। पर्यापर्यटनको वृद्धिसँगै स्थानीय क्षेत्र र सिंगै मधेस प्रदेशको विकास हुन्छ ।’

पर्यटकको प्रतीक्षामा साल्पापोखरी

साल्पापोखरी खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभा जिल्लाको संगमस्थलका रूपमा परिचित प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थल हो।

पर्यापर्यटन प्रवद्र्धनका लागि ताप्लेजुङका बिभिन्न स्थानमा बन्यो पदमार्ग र पार्क

पर्यापर्यटन प्रवद्र्धनका लागि डिभिजन वन कार्यालयको सहयोगमा ताप्लेजुङका बिभिन्न स्थानमा पदमार्ग निर्माण तथा दर्शनीय स्थलहरुको विकास गरिएको छ ।

पर्यापर्यटनको आकर्षक गणतव्य ‘कमल दह’

पर्यापर्यटनको आकर्षक केन्द्रको रुपमा मिर्चैया नगरपालिका–९ को कमल दहले काचुली फेरेको छ । राष्ट्रपति तराई–मधेस चुरे विकास समितिले नेपाली सेनामार्फत दहलाई पर्यटकीय स्थलको स्वरुपमा ढाल्न संरक्षण, प्रवद्र्धन र आधुनिकीकरण गरेपछि कमल दह आकर्षक पर्यटकीय गन्तव्य बनेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्