१३ आश्विन २०८१ आइतबार
image/svg+xml

बहराइनमा महिला बेच्ने बीस वर्षपछि पक्राउ

सोलुखुम्बुकी दुर्गामाया राईलाई बहराइनको अस्पतालमा जागिर लगाइदिने भन्दै घरेलु कामदारका रूपमा बेच्ने खोटाङका चन्द्रदीप राई पक्राउ परेका हुन्।

हिमाल आरोहणमा गएका तीन फ्रान्सेली नागरिक बेपत्ता

जिल्लाको खुम्बु क्षेत्रमा पर्ने खाङतेका हिमाल आरोहणमा आएका तीन फ्रान्सेली नागरिक बेपत्ता भएका छन्। उनीहरु ६ दिनदेखि बेपत्ता छन्।

दावा र ल्हामुलाई उपाधि

तल्लो क्षेत्रको पर्यटन प्रवद्र्धन तथा पर्यटन वर्ष सन् २०२० लाई समेत लक्षित गरी आयोजना गरिएको ‘सोलुखुम्बुु ट्रेल रेस’ अन्तर्गत पुरुषतर्फको उपाधि नेपाली धावक दावा शेर्पाले जितेका छन्।

सोलुखुम्बुमा बेलायती नागरिक मृत फेला

सोलुखुम्बुमा एक विदेशी नागरिक मृत भेटिएका छन्। जिल्लाको खुम्बु पासाङल्हमु गाउँपालिका ४ को एक होटलमा बास बसेका ५४ बर्षका एक बेलायती नागरिक मृत भेटिएका हुन्।

१५ दिन लामो ‘सोलुखुम्बु ट्रेल रेस’ शुरु

जिल्लाको तल्लो क्षेत्रमा पनि पर्यटकको आवागमन बृद्धिको लक्ष्य राखेर आयोजित पर्यटन बर्ष सन् २०२० लक्षित ‘सोलुखुम्बुु ट्रेल रेस’ओखलढुंगा र सोलुखुम्बुको सिमाना धापबाट सुरु भएको छ।

१५ दिन लामो ‘सोलुखुम्बु ट्रेल रेस’शुरु

जिल्लाको तल्लो क्षेत्रमा पर्यटकको आवागमन बृद्धिको लक्ष्य राखेर आयोजित पर्यटन बर्ष २०२० लक्षित ‘सोलुखुम्बु ट्रेल रेस’ ओखलढुंगा र सोलुखुम्बुको सिमाना धापबाट सुरु भएको छ।

पर्यटन प्रवर्द्धनका लागि म्याराथन, इटालियन धावक प्रथम

पर्यटन प्रवर्द्धनका लागि सोलुखुम्बुमा म्याराथन प्रतियोगिताको आयोजना गरिएको छ। मोन्भिसो नेपाल फाउण्डेशनको आर्थिक सहयोग तथा मोन्भिसो ट्रेकिङ एण्ड एक्पिटिसन काठमाडौंको आयोजनामा सोलुदुधकुण्ड नगरपालिका ४ फाप्लु देखि वडा नं १ टाक्सिन्दुको नुनथलासम्म ३० किलोमिटर म्याराथनको आयोजना गरिएको थियो।

बाढीले पुल बगाउँदा सामान ढुवानी ठप्प

सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–२ मा रहेको सुर्के खोलामा आएको बाढीले फलामे पुल बगाउँदा आवतजावतमा समस्या भएको छ । बिहीबार बेलुका अविरल वर्षापछि आएको बाढीले पुल बगाउँदा आवातजावत ठप्प भएको हो ।

उडिरहेको हेलिकोप्टरबाट सामान खसेपछि...

फाप्लुबाट स्याङ्बोचेसम्म कार्गो ढुवानी गर्ने क्रममा बिहीबार उडिरहेको हेलिकोप्टरबाट सोलु दूधकुण्ड नगरपालिकाको फेरामा सामग्री खसेको स्थानीयवासीले बताएका छन्।

भीरबाट लडेर मृत्यु

खुम्बुको भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। खुम्बु पासाङल्हामु गाउँपालिका–२ सुर्खेखोला नजिकको भीरबाट लडेर ३० वर्षीय आङसेर्की शेर्पाको ज्यान गएको हो।

काकाबाट भतिजी बलात्कृत

सोलुखुम्बुको लुक्लामा आफ्नै १४ वर्षीय भतिजीलाई बलात्कार गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। ६ कक्षामा पढ्दै गरेकी ती बालिका ८ महिनाको गर्भवती छिन्।

सोलुमा तीन दिनदेखि आवागमन ठप्प

हिमाली जिल्ला सोलुखुम्बुमा तीन दिनदेखि आवागमन ठप्प भएको छ। अविरल वर्षासँगै मौसम प्रतिकूल बनेपछि सडक तथा विमानस्थल सञ्चालनमा आउन सकेका छैनन्।

चोर्दा चोर्दै एक युवक पक्राउ

सोलुखुम्बुमा एक युवा चोर्दै गर्दा पक्राउ परेका छन्। सल्लेरी स्थित सोलुखुम्बु म्याचिङ सेन्टरमा चोरीका लागि घर्रा तान्दै गर्दा सोलुदुधकुण्ड नगरपालिका ८ केरुङ मेराङदिङका अन्दाजी २० बर्षिय प्रकाश मगर पक्राउ परेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्