२० आश्विन २०८१ आइतबार
image/svg+xml

आकिला र उदासीपन

एकपटक कुरैकुरामा नायकले भन्छ, ‘म त बिहा गरेपछि मेरी पत्नीलाई खाना बनाउन, खेतबारीमा काम गर्न र गोडा मिच्न पनि लगाउँछु। हिजो तिमीले आफ्नो लोग्नेसँग गरेको व्यवहार यदि मेरी पत्नीले गरी भने उसले झापड पनि खान्छे।’

विरोधीप्रति आक्रामक बन्दै तालिबान, घरघरमा पुगेर बदला

संयुक्त राष्ट्रसंघले प्राप्त गरेको गोप्य कागजातमा तालिबानले ठूलो संख्यामा मानिसलाई निसाना बनाइरहेको उल्लेख छ।

अफगानिस्तानमा फसेका नेपालीलाई सकुसल नेपाल फिर्तिका लागि प्रभावकारी कदम चाल्न आग्रह

गृहमन्त्री बालकृष्ण खाँणसँग भेटी समाजले तालिबानद्वारा सत्ता कब्जा पश्चात विकसित घटनाक्रमका कारण फसेका नेपालीहरुलाई स्वदेश फिर्तिका लागि कदम चाल्न आग्रह गरेको हो।

रगतबाहेक अमेरिकाले उपलब्धि भएन

दुःखद सत्य के हो भने अमेरिकी राजनीतिक वर्ग र आमसञ्चारमाध्यम गरिब देशमा लगातार र मनपरी हस्तक्षेप गरे पनि ती देशका मान्छेलाई मान्छे गन्दैनन्। निःसन्देह अधिकांश अमेरिकी शासक अमेरिकाका गरिब जनतालाई पनि त्यसरी नै मान्छे गन्दैनन्।

रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

उनी गत आइतबार देश छोडेर ताजिकिस्तानतर्फ लागेका थिए। उनी अहिले संयुक्त अरब इमिरेट्स पुगेको बताइएको छ। उनलाई बुधबार साँझ युनाइटेड अरब इमिरेट्समा स्वागत गरिएको छ। उनको साथमा उनको परिवार पनि रहेका छन्।

अफगानिस्तान घटनाको नेपाललाई पाठ

दश वर्ष लामो गृहयुद्धमा नेपाली माओवादीबाहेक अन्य तीन देशका प्रशिक्षक पनि संलग्न रहेका सूचना अनुभवी प्रधानमन्त्री शेरबहादुर देउवाले बिर्सिनुभएको छैन होला।

गुनवर्द्धने अफगानिस्तानको ब्याटिङ प्रशिक्षक

गुनवर्द्धनेमाथि इमिरेट्स क्रिकेट बोर्डको आर्थिक नियम तोडेको आरोपमा भ्रष्टाचार लागेको थियो। तर, गत मेमा भएको एक स्वतन्त्र समितिको अनुसन्धानपछि उनी निर्दोष साबित भए र उनले प्रशिक्षण करियर अगाडि बढाउने अवसर पनि पाएका हुन्।

अफगानिस्तानमा रहेका नेपालीलाई छिटो उद्धार गर्न सरकारलाई निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले अफगानिस्तानमा रहेका नेपालीहरुको छिटो उद्धार गरी स्वदेश फिर्ता ल्याउन सरकारलाई निर्देशन दिएको छ।

अफगानिस्तानबारे मिलेर अघि बढ्ने अमेरिकी राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीको भनाइ

अफगानिस्तानमा भएको पछिल्लो विकसित परिस्थितिका विषयमा अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनबीच फोनवार्ता गरेका छन्।

अफगानिस्तानबाट थप ७२ नेपाली काठमाडौं आईपुगे

अफगानिस्तानबाट लण्डन पुर्‍याइएका उनीहरुलाई त्यहाँबाट दोहा हुँदै कतार एयरवेजको जहाजबाट आज बिहान काठमाडौँ ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।

अफगानिस्तानको काबुलबाट थप ४३७ नेपालीको उद्धार

अफगानिस्तान छोड्न चाहने अफगान शरणार्थीसँगै उनिहरूलाई सेनाको विशेष विमानमार्फत काबुलबाट बेलाइत लगिएको हो।

अफगानिस्तानबाट ११८ नेपाली फर्किए

परराष्ट्रका अधिकारीहरू तनावग्रस्त अफगानिस्तानमा अझै १५ सय हाराहारी नेपाली रहेको अनुमान गर्छन्।

तालिबानद्वारा आममाफी घोषणा: महिलालाई सरकारमा सहभागी हुन आह्वान

तालिबानी सांस्कृतिक आयोगका सदस्य इनामुल्लाह समानगानीले अब मुलुकमा कसरी शासन चल्छ भन्ने विषयमा प्रतिक्रिया दिने क्रममा महिलालाई विभेद नगरिने र देशभर सबैलाई आममाफी दिइने बताए।

नेटोका लागि काम गरेका दोभासेहरू चिन्तित, हजारौँ विस्थापित

बीस बर्ष पहिले तालिवानलाई अमेरिकाको नेतृत्वमा नेटो सैनिक अफगानिस्तानमा पुगेपछि उनीहरूलाई भाषासम्बन्धी सहयोग गरेका हजारौँ अफगानी नागरिक तथा अन्य सहयोगका लागि अफगानिस्तान पुगेका विदेशीहरू तालिवान समूहको निशाना बन्नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

अफगानिस्तानबाट ११८ जना नेपाली काठमाडौं आइपुगे

अफगानिस्तानबाट १२७ जना नेपालीहरु काठमाडौं आइपुगेका छन्। उनीहरु जजिरा एयरको विमानमार्फत् कुबेत हुँदै मंगलबार बिहान काठमाडौं आइपुगेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्