हेलम्बु म्याराथनको उपाधि किरण कुलुङलाई
सिन्धुपाल्चोकको हेलम्बुमा आयोजित तेस्रो हेलम्बु म्याराथनको उपाधी किरण थुलुङले जितेका छन्। ४२ किलोमिटर दूरीको दौड किरणले ४ घन्टा ३२.३० मिनेटमा पुरा गरे।
सिन्धुपाल्चोकको हेलम्बुमा आयोजित तेस्रो हेलम्बु म्याराथनको उपाधी किरण थुलुङले जितेका छन्। ४२ किलोमिटर दूरीको दौड किरणले ४ घन्टा ३२.३० मिनेटमा पुरा गरे।
एभरेष्ट प्रिमियर लिग (इपिएल)अन्तर्गत आज भएको फाइलन खेलमा भैरहवा ग्लाडियट्रर्सलाई एक रनले हराउँदै विराटनगर वारियर्सले उपाधी हात पारेको छ।
नेपालले थाइल्याण्डमा जारी एसीसी अण्डर १६ पूर्व क्षेत्रीय क्रिकेट च्याम्पियनसिपको उपाधि जितेको छ । आइतवार सम्पन्न फाइनलमा सिंगापुरलाई ७१ रनले हराउँदै नेपालले उपाधि रक्षा गरेको हो । नेपालले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको सिंगापुरले ३१ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १ सय १२ रन मात्र बनाउन सक्यो ।
क्लव विश्वकपको उपाधीका लागि आज युरोपियन च्याम्पियन रियल मड्रिड र ब्राजिलियन क्लब ग्रिमिओ भिड्दैछन । गएको बुधबार राति युएइको अबुधाबीमा अल जजिरासँग भएको सेमिफाइनल खेलमा रियल २–१ ले बिजयी हुदै फाइनलमा प्रवेश गरेको थियो । यता मेक्सिकोको पाचुकालाइ १–० ले हराउदै ब्राजिलियन टोली ग्रिमिओ पनि फाइनलमा प्रवेश गरेको हो ।
यस वर्षको मिस वर्ल्डको उपाधी मानुषी चिल्लरको जितेकी छिन् । शनिबार चीनको सान्यामा आयोजित ६७ औं मिस वर्ल्डको फाइनलमा गत वर्षकी विजेता स्टेफेन डेल भेलीले उनलाई मिस वर्ल्डको ताज पहिराइन् । मिस वर्ल्डको उपाधी जित्ने मानुषी छैठौं मिस इन्डिया हुन् ।यसअघि सन् २००० मा अभिनेत्री प्रियंका चोपडाले भारतको लागि मिस वर्ल्डको उपाधी जितेकी थिइन् ।
मिस वर्ल्डको ‘हेड टु हेड च्यालेन्ज’ उपाधी मिस नेपाल निकिता चाण्डकले जितेकी छिन् । मिस वर्ल्डको ‘हेड टु हेड च्यालेन्ज’ अन्तर्गत समूह तीनमा परेकी उनले उपाधी जितेकी थिइन् । हेड टु हेड च्यालेन्जका विजेताहरुले प्रत्यक्ष रुपमा मिस वल्र्डको टप फोर्टीमा प्रवेश पाउने नियम अनुसार उनी छनोट भएकी हुन् ।
दशैँको अवसर पारी आयोजना गरिएको प्रथम मेघाङ गोल्पकप फुटबल प्रतियोगिताको उपाधी इन्द्रभूमी युवाक्लब गोगनेले हात पारेको छ ।
भवानी इन्टरटेन्मेन्टद्वारा अायाेजित ‘मिस एसइइ स्टार’ २०१७ को पहिलो संस्करणमा १५ प्रतिस्पर्धीहरुलाई पछि पार्दै एलिजा बुढाथोकीले मिस एसइइ स्टार २०१७ को उपाधी जित्न सफल भएकी छिन् । त्यसैगरी अनुष्का मानन्धर फ्रस्ट रनर्स अप, अञ्जली शाह सेकेन्ड रनर्स अप र आयुष्मा नेपाल थर्ड रनर्स अप घोषित भएकी छिन ।
युएस ओपन २०१६ को महिलातर्फको उपाधी जर्मनीकी एन्जेलिक केर्बरले जितेकी छन्।
प्रमियर लिग विजेता लेस्टर सिटीलाई पराजित गर्दै म्यानचेस्टर युनाइटेडले कम्युनिटी सिल्डको उपाधि जितेको छ।