इन्जिनियर चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार चौधरीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार चौधरीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
प्रधानमन्त्रीबाट भारतको भ्रमणका क्रममा भएका सहमति/समझदारी कार्यान्वयन हुनुपर्नेमा उनले जोड दिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलो थाई गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीले नागरिकमैत्री, नागरिकप्रति उत्तरदायी, पारदर्शी, प्रभावकारी र छिटोछरितो सेवा प्रवाह गरी जनताको भरोसा अभिवृद्धि गर्ने गरी कार्यसम्पादन गर्न निर्देशन दिएका छन्।
शुक्रबार प्रतिष्ठान परिसरमा प्लेकार्डसहित प्रदर्शन गर्दै उनीहरूले सरोकारवालासँग छलफल नगरी अध्यादेश ल्याइएको भन्दै असन्तुष्टि जनाएका हुन्।
भेनेजुएलाले विपक्षी नेताहरूलाई पदबाट रोक्ने कानुन खारेज गर्ने भएको छ।
प्रशासनले २ बजेसम्ममा स्थान छाड्न निर्देशन दिएपछि उनीहरूले थाल ठटाएर विरोध प्रदर्शन गरेका हुन्।
पूर्व मुख्यसचिव एकनारायण अर्याललाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ।
पूर्वकृषिमन्त्री मदनप्रसाद परियार एसियन एसोसिएसन फर एग्रिकल्चरल इन्जिनियरिङ (एएएई) फेलो अवार्डबाट सम्मानित भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन्।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगीता अन्तर्गत पुरुष क्रिकेटतर्फ विभागीय टोली सशस्त्र प्रहरी बलको (एपिएफ) विजयी भएको छ।
उनले सरकारका निर्णय तथा प्रधानमन्त्रीको सचिवालयको प्रभावप्रति प्रश्न उठाउँदै राज्यका सबै निकाय एउटै व्यक्तिको नियन्त्रणमा राख्ने प्रवृत्ति लोकतन्त्रका लागि उचित नभएको बताए।
जिल्लाका नौ नगरपालिका र नौ गाउँपालिकामा रहेका मतदाताको सङ्ख्या सार्वजनिक गरिएको छ।
नियमित गस्तीमा रहेको प्रहरी टोलीले भोटेकोशी गाउँपालिका–२ बाट स्रोत नखुलेको १६ लाख छ हजार ८०० नेपाली रुपैयाँ र ६६ हजार ९५० युआनसहित दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न जिल्लाबाट १७ जनालाई पक्राउ गरेको छ।