६ आश्विन २०८१ आइतबार
image/svg+xml

लुम्बिनी र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा, अन्य भागमा कस्ताे छ माैसम अवस्था?

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। अहिले बिहान लुम्बिनी र गण्डकी प्रदेशका केही भूभागमा वर्ष भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले लिए शपथ

नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १७२ बमोजिम प्रदेश प्रमुख कार्यालयमा आज आयोजित शपथ ग्रहण समारोहमा पद तथा गोपनीयताको शपथ गराएका हुन्।

लुम्बिनी विकास कोषलाई मन्त्रालयको स्पष्टीकरण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लुम्बिनी विकास कोषलाई विभिन्न विषयमा स्पष्टिकरण सोधेको छ।

गठबन्धन बिरोधीलाई मन्त्री नबनाउने कांग्रेसको अडान

गठबन्धन बिरोधी काम गरेकाहरुलाई लुम्बिनी प्रदेश सरकारमा सामेल गराउन नहुने निष्कर्षमा नेपाली कांग्रेस पुगेको छ।

देउखुरीको जग्गा फुकुवा गर्न मन्त्रीलाई जिम्मा

लुम्बिनी प्रदेशको राजधानी देउखुरी क्षेत्रको रोक्का रहेको जग्गा फुकुवा गर्नका लागि प्रदेश सरकारले मन्त्री धनबहादुर मास्कीलाई जिम्मा दिएको छ।

लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट सुरु

विश्वभरका पर्यटकलाई गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा भ्रमणको निम्तोसहित दोस्रो बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२३ सुरु गरिएको छ।

पुष्टि होला प्रदेशको औचित्य ?

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गत मंगलबार संसदमा बिश्वासको मत माग्दै भनेका थिए ‘प्रदेश तहको औचित्य पुष्टि कसरी गर्ने भन्ने बिषय पेचिलो बनिरहेको छ,यसको औचित्य पुष्टिका लागि हामी सबै एक भएर लाग्नु पर्छ।’

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले पाए बिश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिश्वासको मत पाएका छन्। आज प्रदेशसभाको बैठकमा बिश्वासको मत मागेका चौधरीलाई ५३ सांसदले मत दिएका छन्। जुन यो प्रदेशसभाको बहुमत हो।

लुम्बिनीद्वारा उपाधिमा ह्याट्रिक

लुम्बिनी प्रदेशले आइतबार १३औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ।

लुम्बिनी प्रदेश: ६ दलका ११ जना मन्त्री बन्ने

सत्ता गठबन्धनले लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने दलहरुको टुंगो लगाएको छ। साथै उनिहरु बिच मन्त्रालय संख्याको भागबण्डा समेत गरिएको छ।

केयर्सद्वारा विद्युतीय सवारी साधन प्रदान

लक्ष्मी केयर्सले लुम्बिनी सम्पदा क्षेत्र परिसरमा प्रयोगका लागि दुई थान विद्युतीय सवारी प्रदान गरेको छ।

लुम्बिनीका मुख्यमन्त्री चौधरीले लिए सपथ

बुटवल स्थित प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले सपथ खुवाएका हुन्।

लुम्बिनी प्रदेशः आज तीन मन्त्री नियुक्त हुँदै

स्रोतका अनुसार उनले माओवादी केन्द्रबाट धनबहादुर मास्की, लोकतान्त्रीक समाजवादीका संसदीय दला नेता सन्तोष कुमार पाण्डे र नागरिक उन्मुक्ती पार्टीका संसदीय दलका नेता धर्मराज चौधरीलाई मन्त्री नियुक्त गर्दै छन्।

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चौधरी नियुक्त, सपथ भोलि

प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई सम्बिधानको धारा १६८(२) अनुसार मुख्यमन्त्री नियुक्त गरेको लोकतान्त्रिक समाजवादी पार्टिका संसदीय दलका नेता सन्तोषकुमार पाण्डेले जानकारी दिए।

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका चौधरीको दाबी

नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आज दाबी पेस गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्