३ आश्विन २०८१ बिहीबार
image/svg+xml

श्रीलङ्काका राष्ट्रपतिद्वारा सङ्कट निवारणका लागि सल्लाहकार समूह गठन

श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजापाक्षेले देशको आर्थिक सङ्कट निवारणका लागि सल्लाहकार समूह गठन गरेका छन्।

श्रीलङ्काका सबै मन्त्रीद्वारा राजीनामा

श्रीलङ्कामा आर्थिक सङ्कटसँगै राजनीतिक सङ्कट बढ्दै गएपछि मन्त्रिपरिषद्का सबै सदस्यहरूले राजीनामा दिएका छन्।

सागमा क्रिकेटः नेपालको पहिलो प्रतिद्वन्द्वी श्रीलङ्का

मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष टी–ट्वान्टी क्रिकेट र महिला टी–ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ।

राजीनामा दिने श्रीलङ्काका प्रधानमन्त्रीको तयारी

श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आज बुधबार राजिनामा दिने तयारी गरेका छन्।

श्रीलङ्कामा राष्ट्रपतीय निर्वाचनका लागि उच्च सुरक्षा सतर्कता

श्रीलङ्कामा आसन्न राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा सुरक्षा सतर्कता बढाइएको छ।

नेपालद्वारा श्रीलङ्काको बादुरेलियालाई एक सय ६५ रनको चुनौती

नेपाली यू–१९ (उन्नाइस वर्षमुनिको) राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्काको स्थानीय क्रिकेट क्लब बादुरेलियालाई जितका लागि १ सय ६५ रनको लक्ष्य दिएको छ।

श्रीलङ्कामा चार महिना लामो सङ्कटकाल अन्त्य

श्रीलङ्कामा चार महिनादेखि जारी रहेको सङ्कटकालीन अवस्थाको अन्त्य भएको घोषणा सरकारले गरेको छ।

श्रीलङ्काको चर्चमा अझै विस्फोटको त्रास

श्रीलङ्काको रोमन क्याथोलिक चर्चले आगामी आइतबारबाट पुनः आरम्भ गर्न लागेको आफ्नो सेवा रद्ध गरेको छ।

श्रीलङ्कामा नयाँ मन्त्रीपरिषद् गठन

श्रीलङ्काका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले विहीबार तीस जनालाई मन्त्रीको रूपमा नियुक्त गरेका छन्।प्रधानमन्त्री रनिल विक्रमासिङ्घेसँगको सात हप्ता लामो संघर्षपछि राष्ट्रपति सिरिसेनाले मन्त्रीहरू नियुक्त गरेका हुन्।

श्रीलङ्काका अपदस्त प्रधानमन्त्री विक्रमासिङ्घेकाे पुनर्बहाली

श्रीलङ्काका अपदस्थ प्रधानमन्त्री रनिल विक्रमासिङ्घे प्रधानमन्त्रीमा पुनर्बहाली भएका छन्। राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राजनीतिक सङ्कट सुरु भएको ५१ दिनपछि विक्रमासिङ्घेलाई पुनर्बहाली गरेका हुन्।

राजापाक्षे पछाडी हट्ने संकेतसँगै श्रीलङ्कामा जारी संकट अन्त्य हुने अपेक्षा

श्रीलङ्काका शसक्त नेता महिन्द्रा राजापाक्षे पछाडी हट्ने सङ्केत देखिएको छ। उनले प्रधानमन्त्रीको पदमा बसिरहँदा विवाद देखिएकाले त्यसबाट बाहिरिने तयारी गरेको राजापाक्षेका छोराले शुक्रबार बताएका छन्।

संसद विघटनको निर्णय अवैधानिक : सर्वोच्च अदालत

श्रीलङ्काको सर्वोच्च अदालतले संसद विघटन गर्ने राष्ट्रपति सिरिसेना मैत्रीपालाको कदम अवैधानिक भएको ठहर गरेको छ।

राजापाक्षेलाई प्रधानमन्त्रीको रूपमा काम नगर्न अदालतको आदेश

श्रीलङ्काको एउटा अदालतको राष्ट्रपतिद्वारा प्रधानमन्त्रीमा नियुक्त महेन्दा राजापाक्षेलाई प्रधानमन्त्रीका रूपमा काम गर्ने अधिकार नदिन आदेश दिएको छ। वैधानिकता नपाउदासम्म राजापाक्षे र उनको मन्त्रिपरिषद्लाई काम गर्ने अधिकार नभएको अदालतले सोमबार स्पष्ट पारेको छ। राजापाक्षेलाई काम गर्न दिएमा मुलुकमा “अपुरणीय क्षति” हुन सक्ने देखिएकाले काम गर्न रोक लगाउनु पर्ने अदालतको ठम्याई छ।

श्रीलङ्काको संसदद्वारा राजापाक्ष सरकारविरूद्ध अविश्वासको प्रस्ताव पारित

श्रीलङ्काको संसदले शुक्रबार राष्ट्रपति मैत्रीपाला सिरिसेनाले हालै नियुक्त गरेको महिन्दा राजापाक्ष सरकारविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेको छ। सभामुख कारू जयसुरियाले संसद परिसरमा व्यापक प्रहरीको उपस्थितिमा मतदानको घोषणा गरेकाे बताइएको छ।

श्रीलङ्काली संसदले स्वीकारेन प्रधानमन्त्रीमा राजापाक्षलाई

श्रीलङ्काको पुनर्स्थापित संसदले नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षको विरुद्ध अविश्वासको प्रस्ताव पारित गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्