३ आश्विन २०८१ बिहीबार
image/svg+xml

राज्य नियन्त्रण गर्न खोजे रक्तपात हुने विक्रमासिंघेको चेतावनी

श्रीलङ्काका अपदस्त प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले संविधान विपरित राज्य नियन्त्रण गर्न खोजे रक्तपात हुने चेतावनी दिएका छन्। मुलुकमा सृजना भएको राजनीतिक तथा संवैधानिक संकट संवैधानिक तबरबाट नै समाधान गर्न उनले माग पनि गरेका छन्।

श्रीलङ्कामा संसदको निलम्बन फुकुवा

श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संसदको निलम्बन फुकुवा गरी सोमबारका लागि संसदको बैठक डाकेका छन्। अधिकारीहरुले दुई प्रधानमन्त्रीबीचको शक्ति सङ्घर्ष सुल्झाउन संसदको बैठकले मद्दत गर्ने विश्वास लिएका छन्।

श्रीलङ्कामा राजनीतिक सङ्कट, को हो वैधानिक प्रधानमन्त्री ?

श्रीलङ्कामा दुई नेताले आफूलाई प्रधानमन्त्री दावी गरिरहेका बेला राष्ट्रपति र सभामुख फरक फरक कित्तामा देखिएका छन्। राष्ट्रपति मैत्रीपाला सिरिसेनाद्वारा अपदस्त गरिएका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई नै सभामुखले प्रधानमन्त्रीको रुपमा मान्यता दिएपछि राष्ट्रपति र सभामुख नै फरक फरक कित्तामा देखिएका हुन्।

श्रीलङ्कामा राजनीतिक सङ्कट गहिरिँदै

श्रीलङ्काको राजनीतिक सङ्कटसँगै राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शनिबार संसदको बैठकलाई स्थगित गरेका छन्। प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई प्रधानमन्त्रीबाट निस्कासन गर्दै तीन दशक लामो गृहयुद्धलाई अन्त्य गरेका शक्तिशाली पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका सिरिसेनाले संसदमा आफूमाथि हुनसक्ने चुनौती पन्छ्याउन संसद अधिवेशन आगामी नोभेम्बर १६ सम्मका लागि स्थगित गरेका हुन्।

श्रीलङ्कामा मौसमी वर्षाका कारण २३ को मृत्यु

श्रीलङ्कामा मौसमी वर्षाका कारण मृत्युहुने व्यक्तिको संख्या २३ पुगेको श्रीलङ्का प्रकोप व्यवस्थापन केन्द्र (डिएमसी) ले जनाएको छ।

अत्याधिक वर्षाका कारण श्रीलङ्कामा १५ को मृत्यु

श्रीलङकामा आएको अत्याधिक मनसुनी वर्षाका कारण शुक्रबार सम्ममा १५ जनाको मृत्यु भएको छ। वर्षाका कारण एक लाख २६ हजार जना प्रभावित भएको र हजारौ परिवारलाई सुरक्षित ठाँउमा सारिएको प्रकोप व्यवस्थापन केन्द्रका अधिकारीहरूले बताएका छन्।

श्रीलङ्कामा निर्वाचन शान्तिपूर्ण, ७० प्रतिशत मत खस्यो

श्रीलङ्कामा स्थानीयस्तरको प्रतिनिधिका चयन गरिने स्थानीय निर्वाचनमा ७० प्रतिशत मतदाताले सहभागिता जनाएका यहाँको निर्वाचन आयोगले शनिबार जनाएको छ।

प्रधानसेनापतिले भेटे श्रीलङ्काका राष्ट्रपति

प्रधानसेनापति राजेन्द्र क्षत्रीले श्रीलङ्काका राष्ट्रपति मैत्रीपला सिरिसेनासँग भेटवार्ता गरेका छन्। श्रीलंकाका सेना प्रमुखको निमन्त्रणमा श्रीलंका भ्रमणका लागि कोलम्बोमा रहेका क्षत्रीले शुक्रबार राष्ट्रपति सिरिसेनासँग भेट गरेका हुन्।

प्रधानसेनापति क्षत्री श्रीलङ्का प्रस्थान

प्रधानसेनापति राजेन्द्र क्षत्री श्रीलङ्का प्रस्थान गरेका छन्। जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार श्रीलङ्काका सेना प्रमुखको औपचारिक निमन्त्रणामा क्षत्री बुधबार त्यसतर्फ प्रस्थान गरेका हुन्।

प्रधानसेनापति किन जाँदैछन श्रीलङ्का ?

प्रधानसेनापति राजेन्द्र क्षत्री श्रीलङ्काका सेना प्रमुखको औपचारिक निमन्त्रणामा बुधबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन्। भ्रमणका क्रममा उनले श्रीलङ्काका राष्ट्रपति, प्रधानमन्त्री, रक्षा राज्यमन्त्रीलगायत स्थल, जल तथा हवाई सेना प्रमुखसँग भेटघाट गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथ सूचना निर्देशनालयले जनाएको छ।

श्रीलङ्कामा झडपपछि सुरक्षा व्यवस्थामा कडाइ

श्रीलङ्काको दक्षिणी क्षेत्रमा धार्मिक समूहबीच भएका झडपका कारण थप हिंसा हुनसक्ने भन्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ।  प्रधानमन्त्री रनिल विक्रमसिङ्गेले यहाँका प्रहरी प्रमुखलाई प्रभावित दक्षिणी गाल जिल्लामा कडा सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको बताइएको थियो।

भारत र श्रीलङ्का हुँदै तेस्रो मुलुक जाने नेपालीले ‘नो अब्जेक्सन लेटर’ देखाउनुपर्ने

भारत र श्रीलङ्का हुँदै तेस्रो मुलुक जाने नेपाली नागरिकले ती देशका अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली दूतावासले दिएको ‘नो अब्जेक्सन लेटर’ देखाउनुपर्ने प्रावधानका लागि नेपालले पहल गर्ने भएको छ।

पहिरोमा परी श्रीलङ्कामा तेह्र जनाको मृत्यु

श्रीङ्काको दक्षिणी क्षेत्रमा शुक्रबार गएको पहिरोमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ भने, अरु कैयौ व्यक्तिहरु हराईरहेका छन् ।

श्रीलङ्काली राष्ट्रपतिले नेपालको भ्रमण गर्ने

श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला श्रीसेनाले निकट भविष्यमा नेपालको भ्रमण गर्ने बताएका छन्।

प्रधानमन्त्री दाहाललाई श्रीलङ्काद्वारा बधाई

काठमाडौं– नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमसिंगेले बधाई र सफल कार्यकालको शुभकामना दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्