४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

चोरीको मोटरसाइकलसहित दुई पक्राउ

प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं.२ दुवाकोट मोडबाट चोरीको मोटरसाइकलसहित दुईजनालाई पक्राउ गरेको छ।

बस र मोटरसाइकल ठोक्किँदा एकको मुत्यु

भिमदत्त राजमार्गको डडेल्धुरा सदरमुकामको बजार नजिक बससँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते छन्।

मोटरसाइकल दुर्घटनामा नेकपाका जिल्ला सदस्य परियारको मृत्यु

मोटरसाइकल दुर्घटनामा परि नेकपा जाजरकोटका जिल्ला समिति सदस्य जितसिंह परियारको निधन भएको छ।

मोटरसाइकल दुर्घटनामा दुई गम्भिर घाइते

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको कचनापुर जंगलमा मोटरसाइकल दुर्घटना हुँदा २ जना गम्भिर घाइते भएका छन्।

टिप्परको ठक्करले मोटरसाइकलमा आगलागी

उदयपुरको साउनेमा शनिबार बिहान टिप्परले ठक्कर दिँदा एउटा मोटरसाइकल आगो लागेर ध्वस्त भएको छ। बिहान १० बजेको समयमा त्रियुगा नगरपालिका १४ साउने बजारभन्दा केही माथि ना १ क ७६९९ टिप्परले ठक्कर दिँदा स ८ प ६७०० को मोटरसाइकलमा आफैं आगो लागेर पूर्णरुपमा ध्वस्त भएको प्रहरीले जनाएको हो।

मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु

मोटरसाइकल एकापसमा ठोक्किँदा बिहीबार साँझ एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२५ का ३६ वर्षीय रामचन्द्र रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

नक्कली चेकबाट पैसा निकाल्ने गिरोह मोटरसाइकल चोर

कुनै पनि ग्राहक मोटरसाइकल किन्न आउँदा अवस्था कस्तो छ भनेर ‘टेष्ट राइड’ गर्ने चलन हुन्छ। व्यवसायीले पनि बिक्रीको चाहना राखेर सजिलै ‘टेष्ट राइड’ गर्न दिन्छन्। होस पुर्‍याइएन भने परीक्षणका गर्न लगिएको मोटरसाइकल चोरी हुने सम्भावना उत्तिकै छ।

उदयपुरमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

उदयपुरको कटारी नगरपालिका ११ बेतिनीमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। विपरित दिशाबाट आउँदै गरेको प्र १–०५–००१ क ०००१ नं. को ट्रकबाट बँच्न खोज्दा दुर्घटनामा परी कटारी नगरपालिका ३ का ३४ वर्षीय सन्तोष कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुर घर भई हाल शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा बस्ने ६० वर्षीय सोमबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

मोटरसाइकलको ठक्करबाट घाइते वृद्धाको मृत्यु

मोटरसाइकलको ठक्करबाट शुक्रबार घाइते भएका एक वृद्धाको आज मृत्यु भएको छ। मृत्यु हुनेमा डिलासैनी गाउँपालिका–३ पन्सेराका ६० वर्षीया तुलसी खत्री छन्।

मोटरसाइकल व्यवस्थापन गर्नै कठिन

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकलगायत विभिन्न इलाका प्रहरी र चौकीमा थन्किएका मोटरसाइकल व्यवस्थापन गर्नै कठिन भएको छ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

उदयपुरमा शुक्रबार मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने सँगै सवार रहेका एक घाइते भएका छन्। मदन भण्डारी स्मृति लोकमार्गअन्तरगत चौदण्डीगढी नगरपालिका ९ भिमास्थित सडकमा अनियन्त्रित भएर लड्दा त्यसमा सवार सुनसरीको कालाबन्जर गाउँपालिका ३ का २३ वर्षीय दिपक विकको मृत्यु भएको हो।

मोटरसाइकल चोरीमा संलग्न एक पक्राउ

प्रहरीले मोटरसाइकल चोरीमा संलग्न एक युवालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले दैलेखको चामुण्डाविन्द्रासैनी–६ का २२ वर्षीय प्रशान्त शाहीलाई वीरेन्द्रनगरबाट पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्