जाजरकोट अस्पतालमा औषधि अभाव
कर्णाली प्रदेश सरकारको मातहतमा रहेको जाजरकोट अस्पतालमा औषधि अभाव भएको छ। एक महिनादेखि अस्पतालमा औषधि अभाव भए पनि पूर्ति नहुँदा समस्या भएको अस्पतालले जनाएको छ।
कर्णाली प्रदेश सरकारको मातहतमा रहेको जाजरकोट अस्पतालमा औषधि अभाव भएको छ। एक महिनादेखि अस्पतालमा औषधि अभाव भए पनि पूर्ति नहुँदा समस्या भएको अस्पतालले जनाएको छ।
होमियोप्याथिक उपचार पद्धति कस्तो हो ? यो पद्धतिले बोकेको मान्यता के हो ? र कस्ताकस्ता बिरामी निको भइरहेका छन् ? प्रस्तुत छ, नागरिककर्मी पवित्रा सुनारले हिज होलिनेस बुद्धमैत्रीय ट्रिटमेन्ट एन्ड हिलिङ सेन्टरका होमियोप्याथिक चिकित्सक डा. राजेश प्रधानांगासित गरेको कुराकानीको अंश: ब्रेकर ः –यो पद्धति इंग्ल्यान्ड हुँदै भारत र भारत हुँदै नेपालमा प्रवेश भएको हो । यसलाई राणाकालमै वैधता दिइएको थियो । –बिरामीको विगत र वर्तमान अवस्था सबै अध्ययन गरेपछि लक्षणको लेखाजोखा गर्न ‘भितुल्कास कम्पास’ भन्ने सफ्टवेयर प्रयोग गरिन्छ । जसले औषधि पत्ता लगाउन सहयोग गर्छ ।
भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालले विगत केही महीनायता लक्षित वर्गलाई वितरण गर्नुपर्ने औषधि उधारोमा मागेर वितरण गरिरहेको छ। लक्षित वर्गले प्रदान गरिने निःशुल्क औषधिको अभाव भएपछि अस्पतालले उधारोमा ल्याएर विगत तीन महीनादेखि प्रदान गर्दै आएको हो।
कर्णाली प्रदेशको दुर्गम डोल्पामा लैजाने लाखौं मूल्यको औषधि करिब सातादेखि नेपालगन्ज विमानस्थलमा थन्किएको छ।
भान्साकोठाको भुइँ, चुलो या चपिङ बोर्डमा मासु, तरकारी आदि काटेपछि, खाना पकाएपछि राम्रोसित हात धुन अति आवश्यक छ । त्यस्तै प्रदूषित ठाउँ सफा गरेपछि, सफा गर्ने ब्रस तथा भाँडा पुछेपछि कपडाको नियमित रूपमा सफा गर्नुपर्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी औषधिको मूल्य घटाउनेविषयमा आफ्नो प्रशासनले काम गरिरहेको जानकारी दिए। ‘हामीले यस बारेमा काम गरिरहेका छौँ, औषधि सस्तो बनाउने विषयमा हाम्रो काम भइरहेको छ’– उनले भने ।
मानव स्वास्थ्यमा एन्टिवायोटिक औषधिले कस्तो असर पारिरहेको छ ? यसको नियन्त्रण गर्न के गर्नुपर्छ ? प्रस्तुत छ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलसित नागरिककर्मी पवित्रा सुनारले गरेको कुराकानीको अंश :
निजी स्वास्थ्य संस्थालाई लागुऔषधका रुपमा प्रयोग हुने प्रकारका औषधि जथाभावी रुपमा बिक्री वितरण नगर्न जिल्ला अनुगमन समितिले सल्लाह दिएको छ ।
पानी नै औषधि हो। पानी रोगहरूको शत्रु हो। पानीले रोग नाश गर्दछ। भाइबहिनी हो ! पानी हाम्रो शरीरका लागि अति आवश्यक घटक हो। हाम्रो शरीरमा ५० देखि ७० प्रतिशत भाग पानी हुन्छ। शरीरभित्रका हरेक क्रिया सञ्चालन हुन पानी चाहिन्छ। त्यसैले हाम्रो स्वास्थ्य र पानीको गहिरो सम्बन्ध छ। जसरी पृथ्वीमा उम्रेका बोटविरुवा, वनस्पति आदि पानी नपाउँदा ओइलाउन थाल्छन्। त्यसैगरी हाम्रो शरीरमा पनि पानीको कमी हुँदा विभिन्न समस्या आउँछ। त्यसैले पानी नियमित पिउनु पर्छ।
म्याद सकिन केही दिनमात्रै बाँकी रहेको औषधि स्वास्थ्य कार्यालयले स्थानीय स्वास्थ्य संस्थाहरूमा पठाउने र जनताको स्वास्थ्यमा खेलवाड गर्नेजस्ता क्रियाकलाप गरेको भन्दै स्वास्थ्य कार्यालय प्युठानको चर्काे आलोचनासमेत भएको छ।
अवैधरुपमा सञ्चालन गरेको भन्दै नेपालगञ्जको एक आयुर्वेद औषधि पसललाई ‘सिलबन्दी’ गरिएको छ ।
पूर्वाधार भएका अस्पतालमा जनशक्ति र जनशक्ति भएका अस्पतालमा सुविधा अभाव छ। पूर्वाधार पर्याप्त भएका अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी रिक्त हुँदा बिरामीले सेवा पाउन सकेका छैनन्।
गत महिना औषधी उत्पादन कम्पनी नोभार्टिसले संसारकै सबैभन्दा महँगो ओखती ‘जोलजेन्समा’ बजारमा ल्यायो । एक खोराकको अमेरिकी डलर २१ लाख २५ हजार पर्ने उक्त औषधीको एक मात्राले ‘स्पाइनल मस्कुलर एट्रोफी’ नामक प्राणघातक रोग ठीक पारेको देखियो । प्रयोगमा रहेका अन्य उपचार विधिले बच्चाको आयु केही वर्ष थप्ने गरेकामा नवीन ओखतीको मद्दतले मानिस पूर्ण स्वस्थ बन्न सक्ने औषधी उत्पादकको दाबा रह्यो । संसारमै जम्मा ७ सय बिरामी रहेका दुर्लभ रोग भएकाले उत्पादकले थोरै मानिसलाई औषधी बिक्री गरेर आफ्नो लगानी र मुनाफा कमाउनुपर्ने भएकाले दबाइको दाम महँगो हुनु अस्वाभाविक भएन ।
औषधिको व्यापारबाट राम्रो आम्दानी हुने भएपछि सिराहा सदरमुकामलगायत ग्रामीण क्षेत्रमा धमाधम अवैधरुपमा औषधि पसल खुल्ने क्रम बढ्न थालेको छ।
कालिका गाउँपालिका–५ ज्याङलाङकी अन्जिता तामाङको घरमा महिनामा करिब १५ जना बिरामी पुग्छन्। उनी महिला स्वास्थ्य स्वयंसेविका हुन्। उनले स्वयंसेविकाको रूपमा काम गर्न थालेको १३ वर्ष भयो। दुई वर्षअघिसम्म उनले घरमा आएका बिरामीलाई औषधि दिने गर्थिन्। सामान्य चोटपटक लाग्दा, ज्वरो आउँदा, झाडापखाला लाग्दा उनको घरमा पुग्ने बिरामी अझै घटेका छैनन्। तर २०७४ साउनदेखि स्वास्थ्य संस्थाले औषधि उपलब्ध गराउन छाडेपछि घरमा पुगेका बिरामीलाई फर्काउनुको विकल्प श्रीकालिका गाउँपालिका–५ ज्याङलाङकी अन्जिता तामाङको घरमा महिनामा करिब १५ जना बिरामी पुग्छन्। उनी महिला स्वास्थ्य स्वयंसेविका हुन्। उनले स्वयंसेविकाको रूपमा काम गर्न थालेको १३ वर्ष भयो। दुई वर्षअघिसम्म उनले घरमा आएका बिरामीलाई औषधि दिने गर्थिन्। सामान्य चोटपटक लाग्दा, ज्वरो आउँदा, झाडापखाला लाग्दा उनको घरमा पुग्ने बिरामी अझै घटेका छैनन्। तर २०७४ साउनदेखि स्वास्थ्य संस्थाले औषधि उपलब्ध गराउन छाडेपछि घरमा पुगेका बिरामीलाई फर्काउनुको विकल्प छैन।छैन।