८ आश्विन २०८१ मंगलबार
image/svg+xml

सहकारीमार्फत कृषिको व्यवसायीकरणः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको व्यवसायीकरण र आधुनिकीकरण गर्न सहकारीलाई साथमा लिएर अघि बढ्ने बताएका छन्। बहुसंख्यक नेपाली कृषिमा लागे पनि त्यस अनुसार प्रतिफल नआएको भन्दै उनले निर्वाहमुखी कृषि प्रणालीमा सुधारको आवश्यकता रहेको उल्लेख गरे।

कृषिको उत्पादन र उत्पादकत्व बढाउन इजरायलबाट सिक्नुपर्छ : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिलाई आधुनिकीकरण गर्न सहकारीको भूमिका महत्वपूर्ण भएको बताएका छन्।

युगान्तरको साधारण सभा

युगान्तर बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारणसभा भएको छ । काठमाडौंका प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरको उपस्थितिमा साधरणसभा भएको हो।

सहकारीमा महिला सहभागिता बढ्दै

आइतबार हरिवनस्थित सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारण सभा स्थलमा पुरुषको तुलनामा महिलाको संख्या निकै बढी देखिन्थ्यो। ग्रामीण स्वयं सेवक समाजको सभाहलमा भएको कार्यक्रममा महिलाको उपस्थिति खचाखच थियो ।

सगुन सहकारीको खुद मुनाफा डेढ करोड

प्रदेश नं. २ कै उत्कृष्ट सहकारी संस्थाको रुपमा पुरस्कृत सगुन बचत तथा ऋण सहकारी संस्था लिमिटेड हरिवनले आर्थिक वर्ष २०७४/०७५ मा १ करोड ६३ लाख ५६ हजार ५३२ रुपैंया खुद मुनाफा गरेको छ । शनिबार सम्पन्न १९ औं साधारण सभामा सो जानकारी गराईएको हो।

सहकारीमार्फत आर्थिक समृद्धि

सरकारले तीन खम्बे अर्थनीति अंगिकार गरेकाले सहकारी क्षेत्र मुलुकको आर्थिक समृद्धिको सारथी बन्न सक्ने सहकारीका सरोकारवालाले बताएका छन् । सहकारीमार्फत पुँजी, सीप परिचालन गरेर उत्पादन बढाएर समृृद्धिमा पुग्न सकिने बताए।

सहकारी अवलोकन गर्न श्रीलंकाली टोली नेपालमा

यहाँका सहकारीले सञ्चालन गरेका कार्यक्रम र समग्र सहकारी अभियानबारे जानकारी लिन श्रीलंकाका सहकारीकर्मीको टोली नेपाल आएको छ ।

सहकारीलाई राष्ट्रिय उत्पादनमा सामेल गराउन आवश्यक : मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले आउँदो पाँच वर्षभित्र कुल ग्राहस्थ उत्पादनमा सहकारीको योगदान दोब्बर बनाइने उद्घोष गरेकी छिन्। नेपाल सहकारी पत्रकार समाजको आठौं वार्षिक साधारणसभा तथा स्थापना दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री अर्यालले कुल ग्राहस्थ उत्पादनमा सहकारीको ४ दशमलव ५ प्रतिशत योगदानलाई आउँदो पाँच वर्षभित्र १० प्रतिशत बढाइने बताइन। सहकारीलाई राष्ट्रिय उत्पादनमा सामेल गराउन आवश्यक भइसकेको उनको भनाई थियो।

धरौटीमा छुटे सहकारीका प्रबन्धक

जिल्ला अदालत महोत्तरीले पिपुल्स बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक विमल प्रसाद आचार्यलाई धरौटीमा रिहा गरेको छ।

सहकारीका माध्यमबाट गरिबी निवारण : सहकारी मन्त्री

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीका माध्यमबाट गरिबी निवारण गर्न सकिने बताएकी छिन्।

चितवनमा सहकारी लक्षित चाेरी बढ्दाे

भरतपुर महानगरपालिका–१२, पारिजात टोलमा रहेको प्रभात दिदीबहिनी वचत तथा ऋण सहकारी संस्थामा यही साउन १३ गते राति चोरी भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्