१२ असार २०८१ बुधबार
image/svg+xml

सहिद परिवार भन्छन्ः आँसु पुछ्ने कोही भएन

माघ ५ गते पहिलो मधेस विद्रोहले (०६३) दशक पार गरेको छ। यो दिनलाई मधेस केन्द्रित दलले मधेस बलिदानी दिवसको रुपमा मनाउँदै आएका छन्। यही दिन (०६३) मधेस आन्दोलनको क्रममा लहानमा रमेश महतोले सहादत पाएका थिए। राज्यले महतोलाई मधेस आन्दोलनको पहिलो सहिद घोषणा गरिसकेको छ।

अझै थामिएन आँसु (फोटो फिचर)

किरिया संस्कार नगरेको दाहाल परिवारले श्रद्धाञ्जली सभा गरेको थियो । निकै भावुक हुँदै सभालाइ सम्बोधन गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्णकालिन राजनीतिक कार्यकर्ता भएपछि पुत्र प्रकाशको बालक अवस्था देखि नै लालनपालनमा न्याय गर्न नसकेको बताए ।

एमाले नेताको भाषण सुनेर वृद्धका आँखामा आँसु

बाँके क्षेत्र नम्बर ४ का सांसद दलबहादुर सुनारले बिहिबार कोहलपुर नगरपालिकास्थित हवल्दारपुरमा आयोजित नेकपा एमाले पार्टी उम्मेदवार आमसभा कार्यक्रममा वृद्धवृद्धा भावुक बने। उनका भाषणमा सहभागी ७० बर्षमाथिका वृद्धवृद्धाका आँखाबाट आँसु झरे।

रगतको आँसु

साउदी अरबका विभिन्न जेलमा सात नेपाली उद्धारको प्रतीक्षामा छन्। रोजगारी सिलसिलामा त्यहाँ पुगेका उनीहरूले चलाएको सवारी दुर्घटनामा कसैको मृत्यु हुँदा वा कामको सिलसिलामै भवितव्यमा परी हत्या भएका घटनामा उनीहरू जेल परेका हुन्। उनीहरूमाथि सडक दुर्घटना गराएर ज्यान लिएको अभियोगमा मृत्युदण्ड सुनाइएको छ।

शशांकलाई हेरेर फर्किंदा सुजाताका आँखामा आँसु

अाेम अस्पतालमा उपचाररत नेपाली कांग्रेस महामन्त्री डाक्टर सशांक कोइराला हेरेर नेतृ सुजता कोइराला अाँखाभरि अाँसु पारेर फर्किइन्। उनी निकै भावुक देखिएकी थिइन्।

नेपाल घर घरमा आँसुकवि भएको मुलुक : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल गाउँ गाउँ र घर घरमा आँसुकवि भएको मुलुक भएको बताएका छन्। नेपाल प्रज्ञा–प्रतिष्ठानको ५९औँ वार्षिकोत्सका अवसरमा आयोजित राष्ट्रिय कविता महोत्वसको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले हजारौँ वर्ष पहिले तपोभूमि, शान्तिभूमिका दृष्टिले दुनियाँमा यो धर्ती अगाडि रहेको उल्लेख गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्