सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री अर्याललाई
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो।
सरकारले भदौ २३ र २४ गते भएका घटनाहरूको सम्बन्धमा जाँचबुझ गर्न गठित आयोगको म्याद पुनः थप गरेको छ।
टिचिङ तथा अन्य अस्पतालले स्वास्थ्य बिमा वापत तिर्नु पर्ने शुल्क तिर्ने तयारीमा रहेको स्वास्थ्य बिमा बोर्डका निमित्त निर्देशक डा. कृष्ण प्रसाद पौडेलले बताएका छन ।
राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र साह (बालेन) अहिले पाँचथर पुगेका छन् ।
लामो समयदेखि पत्रकारितामा सक्रिय रहँदै आएका ऋषि धमला यसपटकको निर्वाचनमा होमिएका छन्।
अहिलेको अवस्थामा मुलुकका जटिलताको निकास चुनावबाटै सम्भव भएकाले चुनावमा भाग लिएर कांग्रेस जिताउने अभियानमा लाग्न पनि उनले नेताकार्यकर्तालाई आग्रह गरे।
प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी अघि बढिसकेको बताउँदै नेता कोइरालाले निर्वाचनले मुलुकलाई प्रष्ट निकास दिने दाबी गरे ।
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री सुशीला कार्कीको निजी सचिवालयका अनुसार बिहीबार दिउँसो बैठक बसेको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ बिहीबार स्थगित भएको छ।
गतसाता ताप्लेजुङको उच्चहिमाली क्षेत्रमा फाट्टफुट्ट वर्षा भएपनि अन्य स्थानमा भने पानी परेको छैन । यसका कारण वायु प्रदूषण बढ्दै गएको छ भने हिउँदे बालीमा समेत गम्भीर असर पर्दै गएको छ ।
झापाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख तुलसी नेपालका अनुसार यसपटक थपिएका ५० हजार नयाँ मतदातासहित जिल्लामा सात लाख १३ हजार ५३७ मतदाता रहेका छन् ।
पशुपति क्षेत्र विकास कोषले यस वर्षको महाशिवरात्रि पर्वको तयारी सुरु गरेको छ ।
बिहीबार १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ।
नेपालमै सबैभन्दा बढी अलैंची उत्पादन हुने जिल्लालाई अलैंचीको सुपर जोनमा समावेश गराउन ताप्लेजुङबाट दबाब सुरु भएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्माले ७० प्रतिशत मत ल्याएर निर्वाचनमा विजय हासिल गर्ने बताएका छन् ।