सुनसान छ पर्यटकीय गन्तव्य सौराहा
चीनको वुहान सहरबाट सुरु भएर विश्वका एक सयभन्दा बढी देशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखापरेसँगै पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएको छ।
चीनको वुहान सहरबाट सुरु भएर विश्वका एक सयभन्दा बढी देशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखापरेसँगै पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएको छ।
काेराेना भाइरसको डरले पर्यटक आउन छाडेपछि सौराहाका होटल व्यवसायीले कर्मचारीलाई बिदा दिन थालेका छन्।
पर्यटकीय नगरी सौराहामा प्रेम दिवसको अवसर पारेर मङ्गलबारदेखि खाना महोत्सव हुने भएको छ।
छिमेकी देश चीनमा नोबेल कोरोना भाइरस देखिएपछि यहाँको पर्यटकीय क्षेत्र सौराहामा पर्यटकको आगमनमा निकै कमी आएको छ।
तेस्रो पर्यटकीय गन्तव्य सौराहामा घुम्न आउने पर्यटकले पनि दशैँ मनाएका छन् । पर्यटकले सौराहाको सपना भिलेजमा टीका लगाएर दशैँ मनाएका हुन् ।
हात्तीमाथि बसेर अनि जिपमा चढेर जंगल घुम्न मन पराउने पर्यटकको प्रमुख रोजाइमा पर्ने पर्यटकीय गन्तव्य हो– सौराहा। जंगल सफारीका लागि मात्र होइन, डुंगा चढेर जलविहार गर्न, हात्ती प्रजनन केन्द्र हेर्न, थारू संस्कृतिमा रमाउन, प्राकृतिक सुन्दरतामा मन बहलाउनका लागि पनि पर्यटकहरू सौराहा आउँछन्। चितवन राष्ट्रिय निकुञ्जको स्थापनापछि सौराहामा पर्यटकीय गतिविधि बढ्दै गएको हो। पहिलेपहिले वन्यजन्तु अवलोकन गर्न यहाँ आउने पर्यटकहरू ‘टेन्ट’मै रात पनि बिताउथे।
पर्यटकीय गन्तव्य सौराहामा रहेका होटल तथा रेस्टुरेन्टको खाद्य स्वच्छता मूल्यांन गरेर स्तरीकरण गर्ने अभियान सुरु गरिएको छ। खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले होटल तथा रेस्टुरेन्ट स्तरीकरणको अभियान सुरु गरेको हो।
पर्यटकीय नगरी सौराहाका होटलहरुमा शौकिनहरु राती क्याम्प फायरको रापमा मनोरञ्जनमा उन्मुक्त छन्। मनोरञ्जनको यो क्याम्प फायर जस्तै नजिकै डाँडामा रहेका चेपाङ बस्तीमा पनि आगो बलेकै छ। तर त्यो क्याम्प फायर होइन्, विपन्नताको नियति माथि प्रहार गर्ने सिरेटो र रातभर सुत्नै नदिने शीत पन्छाउन भरथेग गर्ने भुंग्राे।
नयाँ वर्षका लागि चितवनको पर्यटकीय नगरी सौराहाका सबै होटल, रिसोर्ट बुकिङ भएका छन्। यहाँका अधिकांश होटल स्वदेशी पर्यटकले बुकिङ गरेका छन्। सौराहामा एक सय १० वटा पर्यटकीय होटल तथा रिसोर्ट छन्। सबै होटलमा गरी ५५ सय बेड छन्। विगतको तुलनामा यस वर्ष सौराहा आउने पर्यटकको संख्या सुरुदेखि नै बढेको होटल मोनालिसा चितवन प्रालिका सञ्चालक केशव खनाल बताउँछन्।
पुस ११ देखि १५ गतेसम्म सौराहामा हुने चितवन हात्ती महोत्सवको तयारी पूरा भएको छ। यसपटकको महोत्सव १५ औं संस्करण हो। क्षेत्रीय होटल संघ नेपाल, चितवनको आयोजनामा हुन लागेको महोत्सवको तयारी पूरा भएको संघका अध्यक्ष एवं १५ औं चितवन हात्ती महोत्सव २०७५ का संयोजक सुमन घिमिरेले जानकारी दिए।
चितवन हात्ती महोत्सवको १५औं सस्करण पुसमा आयोजना हुने पक्का भएको छ। पुस ११ देखि १५ गतेसम्म महोत्सव आयोजना गर्ने तयारी गरिएको छ।
भरतपुर–१, रामनगरका विशाल अधिकारी गत बिहीबार विहान सौराहामा थिए। छोरा, श्रीमती र दिदीसहित सौराहा घुम्न पुगेका उनले हात्ती सफारी गरे। बिहान सवा सात बजे जंगल सफारी गएका उनी डेढ घन्टामा फर्किए।
अखिल नेपाल फुटबल सङघ(एन्फा)को विशेष साधारणसभा आजदेखि सौराहामा शुरु भएको छ।
सौराहाबाट पोखरा र पोखराबाट सौराहाका लागि सुविधा सम्पन्न पर्यटक बस सञ्चालनमा ल्याइने भएको छ।
चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म एक लाख ४५ हजार सात सय सात पर्यटक आएका छन् ।