१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

स्वदेश फर्किए प्रधानमन्त्री, युगान्डा भ्रमण सफल रहेको भनाइ

उनले असंलग्न आन्दोलनले कैयौ मुलुकहरूको राजनीतिक स्वतन्त्रताको अभिवृद्धि, औपनिवेशिकताको अन्त्य र सार्वभौमसत्ताको संरक्षण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।

युगान्डा भ्रमणमा गएका प्रधानमन्त्री आज ९ बजे स्वदेश आइपुग्ने

गत माघ ४ गते युगान्डाको कम्पालामा आयोजित सम्मेलनमा भाग लिन उनी त्यसतर्फ गएका थिए।

प्रधानमन्त्री दाहाल युगान्डा प्रस्थान

असंलग्न आन्दोलन (नाम) को १९ औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान कतार एअरलाइन्सबाट उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।

प्रधानमन्त्रीसँगै को को जाँदै छन् युगान्डा ?

प्रधानमन्त्री पुष्पकमल दाहाल असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी माघ ४ गते युगान्डाको राजधानी कम्पालातर्फ प्रस्थान गर्दै छन्।

प्रधानमन्त्री दाहाल कम्पाला जाने

माघ ४ गतेदेखि ६ गतेसम्म युगान्डाको राजधानी कम्पालामा हुने लागेको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औँ शिखर सम्मेलनमा भाग लिन जान लागेका हुन्।

इबोला भाइरस फैलिन नदिन उच्च सतर्कता

सोमबार युगान्डाको मुबेन्डेमा दुई जनामा यो भाइरसको संक्रमण देखिएको थियो। त्यसैले सो संक्रमण यहाँ नआओस भनेर सतर्कता अपनाइएको उनले बताएका छन्। मुबेन्डे यसअघि इबोलाको संक्रमण निकै धेरै भएको नगर हो। युगान्डामा इबोला सोही सहरबाट फैलिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्