१५ असार २०८१ शनिबार
image/svg+xml

माघ ३ः मधेसले पहिचान पाएको दिन

२०७९ पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका यादव २९ पुसमा शपथ लिएका थिए। गत पुस २९ गते मधेस सरकारको दोस्रो कार्यकालको एक वर्ष पूरा भएको छ।

एमालेले यसकारण दियो मधेस सरकारलाई विश्वास मत

जसपा नेतृत्वको मधेस प्रदेश सरकारलाई विश्वासको मत दिएको भोलिपल्ट बुद्यबार नेकपा एमाले महासचिव शंकर पोखरेलले सामाजिक संजालमार्फत यस्तो प्रतिक्रिया दिएका छन्।

दुई मन्त्रालयसहित मधेस सरकारमा सहभागी हुँदै नेपाली काँग्रेस

जनता समाजवादी पार्टी जसपा नेतृत्वमा रहेको मधेस प्रदेश सरकारमा नेपाली काँग्रेस पनि सहभागी हुने भएको छ। दुई मन्त्रालय लिएर आजै प्रदेश सरकारमा सहभागी हुँदैछ।

मधेस सरकारमा जाने कांग्रेसको तयारी, एमाले सरकारबाट पूर्ण रूपले बाहिरियो

नेपाली कांग्रेसले मधेस प्रदेश सरकारमा सहभागी हुने तयारी गरेको छ। नेकपा एमालेले मंगलबार समर्थन फिर्ता लिएर मन्त्री पदबाट राजीनामा दिएपछि कांग्रेस सरकारमा जाने तयारी गरेको हो।

मधेस प्रदेशमा पुनः ‘छोरी शिक्षा बीमा’ सुरु

मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु भएको छ। सो कार्यक्रम कोरोना महामारीका कारण विगत दुई वर्षदेखि रोकिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्