६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

ज्ञान मन्दिरलाई ओप्स फुटबल उपाधि

ज्ञान मन्दिरले सातौं ओप्स खेलकुद महोत्सव अन्तर्गत ब्वाइज फुटबलको उपाधि जितेको छ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा आज ज्ञान मन्दिरले सेबलाई टाई ब्रेकरमा ४–३ गोलले पराजित गर्‍यो।

ओप्स खेलकुदः फुटबलमा अर्जुनको ह्याट्रिकमा सेबको विजयी सुरुआत

सेबले सातौं ओप्स खेलकुद महोत्सव अन्तर्गत ब्वाइज फुटबलमा आइतबार विजयी सुरुआत गरेको छ।

सातौं ओप्स खेलकुद: हाइजम्पमा दीपेन्द्र र सुनिशालाई स्वर्ण

लालीगुराँस नेसनल एकेडेमीका दीपेन्द्र गिरी र हिमरश्मिकी सुनिशा मिश्रले सातौं ओप्स खेलकुद महोत्सव अन्तर्गत एथलेटिक्सको हाइजम्पमा स्वर्ण पदक जितेका छन्।दीपेन्द्र ब्वाइज तथा सुनिशा गल्र्समा पहिलो भएका हुन्।

सातौं ओप्स खेलकुद : हिमश्मिको दुवै टोली सेमिफाइनलमा

हिमरश्मिको ब्वाइज र गल्र्स दुवै टोली सातौं ओप्स खेलकुद महोत्सव अन्तर्गत बास्केटबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्