१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

भारतीय गृहमन्त्री भन्छन् : भारतमा अशान्ति चाहनेहरु नेपाली सीमा प्रयोग गरिरहेका छन्

भारतका गृहमन्त्री अमित शाहले भारतमा अशान्ति चाहने तत्वहरुले खुला सीमाको प्रयोग गरिरहेको बताएका छन्। खासगरी नेपाली खुला सीमाको त्यस्ता तत्वहरुले प्रयोग गरेको उनले बताएका छन्।

कोहलपुर घटनाको विरोधमा नेविसंघद्वारा काठमाडाैंमा प्रदर्शन

नेपाल विद्यार्थी संघले कोहलपुरमा आइतबार स्कुले बालबालिकामाथि भएको प्रहरी ज्यादतीको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ।

शान्ति प्रकृयालाई टुंगोमा पुर्‍याउन सरकार प्रतिबद्ध

गृहमन्त्री रामबहादुर थापाले सरकार शान्ति प्रकृयालाई टुंगोमा पु¥याउन प्रतिवद्ध रहेको बताएका छन्। नेपाली जनताको एकतालाई अझ सुधृढ गर्नको निम्ति सरकारले शान्ति प्रकृयालाई छिट्टै टुङ्ग्याउने गरी काम गरिरहेको जानकारी गृहमन्त्री थापाले दिए ।

नेपालको जेलभित्र छुट्टै सत्ता छः गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा बादलले नेपालका जेलभित्र निरंकुशतन्त्र जस्तै अर्को सत्ता रहेको खुलासा गरेका छन्।

गृहमन्त्रीलाई सिडिओको प्रश्नः हामी प्रदेशप्रति जिम्मेवार हुने की केन्द्रप्रति? पोजिसन के हुने?

गृहमन्त्री रामबहादुर थापाले शान्ति सुरक्षामा देखिएका चुनौतीहरु समाप्त भएको बताएका छन्। गृह मन्त्रालय र प्रदेश नं. ५ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा सम्पन्न प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले मुलुकलाई अस्थिरता र बिघटन तर्फ धकेल्ने प्रयास समाप्त भई शान्ति सुरक्षा सुदृढ भएको दाबी गरेका हुन्।

कपिलवस्तुमा धार्मिक सद्भाव विगार्नेलाई प्रहरी पक्रिने हो कि माफी माग्ने?

कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित संघीय सांसद अभिषेकप्रताप शाहले जिल्लामा धार्मिक सद्भावमा खलल पुर्याउने समूहलाई कारवाही गर्न माग गरेका छन्।

विधिको शासन

गृहमन्त्रीका भाइ अपराध गरेको अभियोगमा पक्राउ परे। अहिले कानुनी प्रक्रियामा छन्। सभामुख कृष्णबहादुर महरा यौन दुव्र्यवहारको कसुरमा पक्राउ परी कारागारमा छन्। कांग्रेस सांसद आलम मानिसलाई आततायीतवरले मारेको अभियोगमा समातिएका छन् र कारबाहीको प्रक्रियामा छन्। यी पछिल्ला तीन घटनाले देखाउँछन् कि मुलुकमा थोरै भए पनि न्यायिक आशाको सञ्चार जागेको छ।

गृहमन्त्रीले दिए सुरक्षा निकायलाई धन्यवाद

गृहमन्त्री रामबहादुर थापा बादलले चिनियाँ राष्ट्रपति सी चिनफिङको भमणको क्रममा प्रभावकारी रुपमा शान्ति, सुव्यवस्था कायम राख्न सफल भएको भन्दै सुरक्षाकर्मीहरुलाई धन्यवाद दिएका छन्।

जनताले भरोसा गरेका व्यक्तिबाट हुने हिंसा क्षम्य हुँदैन: गृहमन्त्री थापा

उनले नाम उल्लेख नगरिकनै जनताको भरोसा र विश्वास बोकेका’ व्यक्तिबाट हुने त्यस्ता क्रियाकलाप क्षम्य नहुने पनि स्पष्ट पारे।

समृद्ध राष्ट्र निर्माणमा युवाको भूमिका महत्वपूर्ण– गृहमन्त्री थापा

महानगरीय ट्राफिक प्रहरी महाशाखाले राष्ट्रिय युवा परिषद् र युएन नेपालको सहकार्यमा आइतबारदेखि शुरु गरेको ‘ट्राफिक स्वयंसेवक परिचालन शुभारम्भ’ कार्यक्रममा उनले विकास, समृद्धि, शान्ति व्यवस्था र स्थायित्वलाई बलियो बनाउन युवा जनशक्तिको भूमिका महत्वपूर्ण रहेको बताएका हुन्।

नेपालगन्ज घटनाको विरोधमा कांग्रेसद्वारा संसद अवरुद्ध, गृहमन्त्रीसँग सांसदको सवाल जवाफ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाँके घटनाको विषयलाई लिएर संसद बैठक अवरुद्ध गरेको छ। प्रतिनिधिसभाको आइतबारको बैठकमा बाँके घटनाबारे गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै कांग्रेस सांसदहरुले उभिएर विरोध गरेपछि सभामुख कृष्ण बहादुर महराले बैठक १० मिनेटका लागि स्थगित भएको घोषणा गरेका हुन्।

गृहमन्त्री थापाका भाईविरुद्ध संगठित अपराध मुद्दा

संगठित अपराधमा मुद्दा दायर भएका गृहमन्त्री रामबहादुर थापाका भाई नरेशकुमार थापासहित आठजना विरुद्ध हालै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। न्यायाधीश मेदिनी प्रसाद पौडेलको इजलासमा तीन अभियुक्तिको बयान भइसकेको र बाँकी आठ जनाको बयान बाँकी भएकाले उनीहरु थुनामै छन्।

मानव बेचविखन हुन नदिन सरकार सचेत छ : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले मानव बेचविखन तथा ओसारपसारजस्ता जघन्य अपराधका घटना हुन नदिन सरकारले कानुनी, नीतिगत र संरचनागत प्रयास गरिरहेको दावी गरेका छन्।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गठनको प्रक्रिया अघि बढाइएकाे छः मन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गठनको प्रक्रिया अघि बढाइएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्