बिहारमा नितिश युग समाप्त : सम्राट चौधरी बने मुख्यमन्त्री
राज्यसभामा जाने निर्णय गर्नुअघि एक दशकभन्दा बढी समय बिहारको नेतृत्व सम्हालेका नितिश कुमारको उत्तराधिकारीका रूपमा सम्राट चौधरी बिहान राज्यपालको निवास बिहार लोक भवनमा पुगेका थिए ।
राज्यसभामा जाने निर्णय गर्नुअघि एक दशकभन्दा बढी समय बिहारको नेतृत्व सम्हालेका नितिश कुमारको उत्तराधिकारीका रूपमा सम्राट चौधरी बिहान राज्यपालको निवास बिहार लोक भवनमा पुगेका थिए ।
सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार बिहीबार दिउँसो एक बजेदेखि चार बजेसम्म सिंहदरबारस्थित प्रतिनिधि सभा सचिवको कार्यकक्षमा उम्मेदवारी दर्ताको समय तोकिएको छ।
मन्त्रालयका सहसचिव सुवासचन्द्र शिवाकोटीका अनुसार कर्मचारीलाई सुम्पिएको जिम्मेवारी छिटो र गुणस्तरीय ढङ्गले सम्पन्न गर्न यो व्यवस्थाले जवाफदेही बनाउनेछ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपरान्ह ४ः३० बजे बैठक बस्ने शिक्षामन्त्री एवं सरकारका प्रवक्त सस्मित पोखरेलले जानकारी दिए ।
मंगलबार साँझ साढे ५ बजेतिर सुन किन्ने बहानामा सो सुनपसलबाट बाहिर निस्कने क्रममा उनीहरू पक्राउ परेका हुन्। सुन किन्ने बहानामा विभिन्न गहना हेर्ने क्रममा उनीहरूले सुन चोरी गरेको सीसीटीभीको फुटेजमा देखिएको छ।
बैठकमा संसदीय समिति सभापति चयनको विषयमा छलफल हुने पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
थिमिमा मात्र मनाइने यो जात्रामा एकअर्कामा सिन्दूर दलेर धिमेलगायत स्थानीय बाजाका तालमा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्य रूपमा मनाउने परम्परा छ ।
भित्ते पात्रो फेरिँदैमा मनका घाउहरू कहाँ फेरिँदा रहेछन् र?
उनले यस सिजन प्रिमियर लिगमा लगातार प्रभावशाली प्रदर्शन गर्दै आफूलाई विश्वकै शीर्ष खेलाडीमध्ये स्थापित गरेकी छन्।
इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज साविक विजेता रोयल च्यालेन्जर्स बैंगलोर र लखनउ सुपर जायन्ट्सबिच प्रतिस्पर्धा हुँदैछ।
उत्सवमा कर्णालीका विभिन्न आयामका विविध विषयमा छलफल भएको हो।
मन्त्री पोखरेलको कार्यकक्षमा बुधबार भएको भेटमा उनीहरूबीच नेपाल–बेलायत सम्बन्धका साथै आपसी सहयोग र सहकार्यका विविध विषयमा छलफल भएको थियो ।
विशेषगरी इरानमा जारी युद्ध र त्यसले सिर्जना गरेको अनिश्चितताबीच दुई देशबीचको स्थिर सहकार्यलाई उनले महत्त्वपूर्ण आधारका रूपमा प्रस्तुत गरेका हुन् ।
उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गत १९ चैतमा नियन्त्रणमा लिएको थियो।