टेलिकमको ‘विन्टर अफर’
नेपाल टेलिकमले ग्राहकको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक ‘विन्टर अफर’ उपलब्ध गराएको छ।
नेपाल टेलिकमले ग्राहकको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक ‘विन्टर अफर’ उपलब्ध गराएको छ।
सुबिसु केबलनेट प्रालिले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा ग्राहकसमक्ष खुशी साट्ने उद्देश्यसहित ‘सुबिसु भयंकर अफर’ सार्वजनिक गरेको छ। रिटेल ग्राहकहरुका लागि क्लियर टिभी इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभि सेवामा फरक फरक आकर्षक अफरहरु रहेको कम्पनीले जनाएको छ।
हुन्डाई मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि ले ‘विन्टर डिलाइट अफर’ सार्वजनिक गरेको छ।
स्मार्ट टेलिकमले ग्राहकलाई डबल डाटा अफर ल्याएको छ। यस योजनाअन्तर्गत स्मार्टको डाटा वा रिचार्ज कार्ड खरिदमा डबल डाटा प्राप्त गर्न सकिने छ।
नेपाल टेलिकमले आफ्ना ग्राहकलाई ‘अटम अफर’ दिने घोषणा गरेको छ । यो अफर सोमबारदेखि लागू भएर पुस २८ गतेसम्म लिन सकिने टेलिकमले जनाएको छ।
नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि आजदेखि अटम अफरअन्तर्गत विभिन्न २२ अफर उपलब्ध गराएको छ। आफ्ना ग्राहकलाई कम शुल्कमा बढी सुविधा दिन ह्याप्पी विकेन्ड प्याक, अल टाइम डाटा प्याक, नाइट टाइम भोलुमबेस्ड डाटा प्याक, अनलिमिटेड नाइट टाइम डाटा प्याक, अल टाइम सोसल मिडिया डाटा प्याक, अलटाइम डाटा स्ट्रिमिङ प्याक, अलटाइम फोरजी डाटा प्याक ल्याइएको टेलिकमले जनाएको छ।
हुवावेले यस वर्षको दसैं अफर सुरु गरेको छ । साथै तीनवटा नयाँ स्मार्टफोन नोभा टु लाइट, वाई फाइभ लाइट, वाई नाइन २०१९ तथा सेतो (पर्ल ह्वाइट) रंगमा नोभा थ्री आई पनि सार्वजनिक गरेको छ।
नेट टिभी मोबाइल एपले दसैं अफर सार्वजनिक गरेको छ । एनआइटिभी कर्पोरेसनको प्रस्तुति रहेको करिब १० लाख उपभोक्ता रहेको नेटटिभी गुगल प्लेस्टोर र एप्पलको एप स्टोरमा उपलब्ध छ।
दसैं र तिहार नजिकिँदै गर्दा आइटिपी नेपाल प्रालिले दसैं दक्षिण नामक अफर ल्याएको छ । उक्त अफर बुधबारदेखि कात्तिक ३० सम्म लागू हुने कम्पनीले जनाएको छ।
नयाँ बसपार्कमा रहेको बिजी मलले दसैं–तिहार लक्षित उपहार योजना सुरु गरेको छ । ग्राहकलाई सुपथ मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउन सञ्चालन गरेको योजनामा हात खाली नजाने उपहार राखिएको छ।
हिन्दू धर्मावलम्बीहरूको मुख्य पर्व दसैँ नजिकिएसँगै व्यापारीहरूले छुट अफर ल्याएका छन्।
यामाहाको दसैं योजना ‘विजय यात्रा’को पहिलो साप्ताहिक लक्की ड्रका विजेता सुवाष गिरीलाई यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहा आर३ हस्तान्तरण गरेको छ।
सुबिसु केबलनेट प्रालिले चाडपर्वलाई लक्षित गरेर ‘सुबिसु शुभ अफर’ ल्याएको छ । यसअन्तर्गत कम्पनीको इन्टरनेट, क्लियर टिभि तथा इन्टरनेट र क्लियर टिभिको प्याकेज सेवामा फरकफरक छुट अफर प्रदान गरिने कम्पनीले जानकारी दिएको छ।
एनसेलले नजिकिँदै गरेको चाडपर्वको अवसरमा ल्याएको आकर्षक ‘रिचार्ज एन्ड विन’अफर अन्र्तगत दोस्रो हप्ताका विजेतालाई नगद पुरस्कार वितरण गरेको छ।
एनसेल प्राइभेट लिमिटेडले संविधान दिवसको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ ।यस अन्तर्गत ग्राहकले आकर्षक छुटसहितको दरमा माईफाइभ र आइफ्लिक्स सेवा प्रयोग गर्न सक्नेछन् । एनसेलका ग्राहकले मंगलबारबाट यो अफरको लाभ लिन सक्नेछन् । यो अफर १५ दिनसम्म सञ्चालनमा रहनेछ।