बज्र एन्ड बज्राचार्य इन्टरप्राइजेजको दसैं अफर
बज्र एन्ड बज्राचार्य इन्टरप्राइजेज तथा बी एन्ड बी मल्टिनेसनलले ग्राहकका लागि दसैं अफर ल्याएको छ।
बज्र एन्ड बज्राचार्य इन्टरप्राइजेज तथा बी एन्ड बी मल्टिनेसनलले ग्राहकका लागि दसैं अफर ल्याएको छ।
जापानी मोटर कम्पनी सुजुकीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटो कर्पले दसैं र तिहारलाई लक्षित गर्दै ‘पर्वोत्सव’ योजना ल्याएको छ।
एनसेल प्राइभेट लिमिटेडले नजिकिँदै गरेको चाडपर्वको अवसरमा ग्राहकका लागि ‘रिचार्ज एन्ड विन’ अफर ल्याएको छ।
निजी दुरसञ्चार प्रदायक कम्पनी एनसेलले ‘रिचार्ज एण्ड विन’ अफर ल्याएको छ। नजिकिदै गरेका चाडपर्वहरुलाई लक्षित गर्दै यो अफर ल्याईएको एनसेलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।
काठमाडौंको चाबहिलस्थित केएल मोबाइल हबमा स्मार्ट मोबाइल मेला सुरु भएको छ। जिरो डाउन पेमेन्टका साथै शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा जुनसुकै ब्राण्डका मोबाइल उपलब्ध गराउने योजनासहित मेला सुरु भएको हो। मेला सुरु भएलगत्तै मोबाइल हबमा विभिन्न अफरमा सहभागी हुँदै मोबाइल किन्नेको भिड लागेको छ।
आरपी ग्रुपद्वारा दरबारमार्गको क्यापिटल मलमा डामिलानो इटालिया र रोसो ब्रुनेलोले आफ्नो सोरुममा ग्रिष्मकालीन सिजन सेल अफर ल्याएको छ । यस योजना अन्तर्गत कम्पनीका विभिन्न उत्पादनमा ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको कम्पनीले जनाएको छ।
विश्वकप फुटवललाई लक्ष्य गर्दै भायनेट कम्युनिकेसन्सले अफर ल्याएको छ । उक्त अफर अन्तर्गत ग्राहकले भायनेटको नेट टिभी जडान गरी विश्वकप सित्तैमा हेर्न सक्ने कम्पनीले जनाएको छ।
टेलीभिजन कम्पनी एल जीले विश्वकप फुटबललाई मध्यनजर गर्दै ३१ प्रतिशतसम्मको क्यास ब्याक अफर ल्याएको छ।
बंगलादेशको प्रसिद्ध फर्निचर ब्रान्ड हातिलले नेपाल प्रवेशको पहिलो वार्षिकोत्सवको अवसर पारेर प्रवर्द्धनात्मक अफर सार्वजनिक गरेको छ । प्रवर्द्धनात्मक अफर एक महिना चल्नेछ। वार्षिकोत्सव अफरमा हातिलले सबै प्रकारका फर्निचरमा २० प्रतिशतसम्म छुट घोषणा गरेको छ।
नेपाल टेलिकमले उपभोक्ताको थप सुविधाको लागि ह्याप्पी सोसल मिडिया प्याक र विद्यार्थी अफर ल्याएको छ। टेलिकमकी प्रवक्ता प्रतिमा वैद्यका अनुसार आमाको मुख हेर्ने दिनको अवसरमा सोमबार (वैशाख ३)देखि लागु हुनेगरी ‘ह्याप्पी सोसल मिडिया प्याक’ र एसईई परीक्षा दिएका र उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुका लागि विद्यार्थी अफर सार्वजनिक गरिएको हो।
नेपाल टेलिकमले नयाँ वर्षको सन्दर्भमा आफ्ना उपभोक्ताको थप सुविधाका लागि ‘नयाँ वर्ष अफर २०७५’ उपलब्ध गराउने भएको छ।
सामसङ इलेक्ट्रोनिक्स नेपालले नयाँ वर्षको अवसरमा ‘नयाँ वर्षको उमंग, सामसङसँग’ नामको अफर ल्याएको छ । यसअन्तर्गत उपभोक्ताले सामसङको टिभी तथा घरायसी उपकरण खरिदमा १५ प्रतिशतसम्मको छुट पाउने कम्पनीले जनाएको छ।
सामसङले नयाँ वर्ष २०७५ को अवसरमा ‘सामसङ बबाल अफर घोषणा’ गरेको छ। स्मार्टफोन कम्पनी सामसङले नयाँ वर्षको आगमनलाई लक्ष्य गरी उक्त अफर घोषणा गरेको हो।
बजारमा नयाँ वर्ष, चाड पर्व र कुनै उत्सवको अवसरमा विभिन्न कम्पनीले आफ्नो उत्पादनमा आकर्षक अफर तथा योजना ल्याउने गरेका छन् । कम्पनीले यस्ता पर्व, उत्सव तथा नयाँ वर्षको अवसरमा उपभोक्ता आकर्षित गर्ने गरी विशेष छुट सहित योजना ल्याउने गरेका छन्।
टिसिएलले नयाँ वर्ष २०७५ को अवसरमा क्यास ब्याक तथा उपहारै उपहारको योजना ल्याएको छ। विश्वकै उत्कृष्ट ब्रान्ड दाबी गर्ने टिसिएले नयाँ वर्षको अवसरमा एलइडी टिभि खरिदमा २७ हजारसम्मको क्यास ब्याक योजना ल्याएको हो।