सामसङमा नयाँ अफर
मोबाइल कम्पनी सामसङले हालै बन्डलिङ अफर अन्तर्गत ग्यालेक्सी नोट एट स्मार्टफोन खरिदमा विभिन्न फाइदा लिन सक्ने अफर ल्याएको छ।
मोबाइल कम्पनी सामसङले हालै बन्डलिङ अफर अन्तर्गत ग्यालेक्सी नोट एट स्मार्टफोन खरिदमा विभिन्न फाइदा लिन सक्ने अफर ल्याएको छ।
केएल मोबाइल हबले सञ्चालन गरिरहेको मोबाइल मेलामा अब नयाँ मोबाइलसँग बिग्रेको पुरानो मोबाइल साट्न पाइने भएको छ । यसअघि एउटा मोबाइल किन्दा अर्को सित्तैमा वितरण गरिरहेको मोबाइल हबले मोबाइल एक्सचेन्ज अफर सुरु गरेको हो।
नेपाल टेलिकमले फागुन १७ र १८ गते मनाइने फागु पूर्णिमा (होली पर्व)को अवसरमा विभिन्न अफर सार्वजनिक गरेको छ। कम्पनीका ग्राहकले आगामी फागुन १७ देखि चैत १ गते सम्म अफर उपभोग गर्न पाउनेछन्।
कोका कोलाले विश्वकप फुटबल हेर्न लैजाने गरी नयाँ अभियान ल्याएको छ । ‘कोक खाम्, रसिया जाम्’ अफर अन्तर्गत कोकाकोला नेपालले आफ्ना उपभोक्तालाई प्रत्यक्ष रुपमा विश्वकप फुटबल रसियामा देखाउने योजना सार्वजनिक गरेको हो ।
रेनोको लागि नेपालको आधिकारीक वितरक एड्भान्स अटो मोबाइल प्रालिले ‘रेनो वाउ अफर’ ल्याएको छ । यस अफरमा रेनोले आफ्नो उत्कृष्ट कार बिक्रीमा ‘रेनोमा दम छ, इन्ट्रेस्ट कम छ’ भन्ने ट्यागलाइन तय गरेको हो ।
नेपाल टेलिकमले ग्राहकहरूका लागि बिहीबारदेखि स्प्रिङ अफर उपलब्ध गराउने भएको छ । उक्त अफर आगामी वैशाख २५ गतेसम्म लागू हुने कम्पनीले जानकारी दिएको छ ।
एनसेल प्रालिले नजिकिदै गरेको प्रणय दिवसको अवसरमा असिमित भ्वाइस प्याक र डेटा प्याकसहितको ‘भ्यालेन्टाइन अफर’ ल्याएको छ ।
क्लासिक टेकले नयाँ इन्टरनेट अफर ‘सित्तैमा’ बजारमा ल्याएको छ ।यस सित्तैमा अफर अन्तर्गत क्लासिक टेकले वार्षिक ग्राहकलाई जडान खर्च, वाइफाई राउटर र फाइबर केबलका सम्पूर्ण खर्च सित्तैमा उपलब्ध गराउने भएको छ ।
सिजी इलेक्ट्रोनिक्सले बुधबारदेखि एलजी टिभी एक्सचेञ्ज अफर ल्याएको छ। यस अफरअन्तर्गत कुनै पनि ब्राण्डको टिभी कुनै पनि अवस्थामा ल्याएर नयाँ पाउन सकिने छ। नयाँ एलजी टिभीको एक्सचेञ्जमा २२ हजार ९९० सम्मको छुट दिइएको छ।
सुजुकीको चार पाङ्ग्रे सवारी साधनको नेपालको लागि आधिकारिक विक्रेता तथा सीजी होल्डिगंको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नयाँ वर्ष २०१८ योजना अन्तर्गत “दिस् ऐर गिफ्ट योर सेल्फ अ सुजुकी” अफर ल्याएको छ।
नेपाल टेलिकमले जाडो मौसमका लागि विभिन्न प्रकारको ‘विन्टर अफर’ ल्याएको छ। कम्पनीले शुक्रबारदेखि लागू हुनेगरी विभिन्न प्रकारका डाटा प्याक र बोनसकारुपमा डाटा स्ट्रिमिङ प्याकसमेत उपलब्ध गराइएको टेलिकमले जनाएको छ। डाटा स्ट्रिमिङ प्याक युट्युब र वाउटाइम एप्समार्फत टिभी हेर्नका लागि प्रयोग गर्न सकिनेछ।
नेपाल टेलिकमले ग्राहकलाई समय समयमा उपलब्ध गराएका विभिन्न प्रवद्र्धनात्मक अफरलाई थप तीन महिना निरन्तरता दिएको छ । उपभोक्ताले अत्यधिक रुचाएकाले यी अफरलाई निरन्तरता दिइएको टेलिकमले जनाएको छ । कम्पनीको प्रवद्र्धनात्मक अफर अन्तर्गत उपलब्ध गराइएको यो अफर माघ २४ गतेसम्म कायम रहनेछ ।
दशैं, तिहार र छठपर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘आईएमई छक्का–पञ्जा’अफर अन्तर्गतनगद रु. १० लाख राशीकोपहिलो बम्पर उपहार श्रीमती अम्बिका न्यौपानेलाई प्रदान गरिएको छ। आइएमई लिमिटेडका प्रमुख सेल्स अधिकृत रुद्रराज पौडेल र प्रबन्धक कृष्ण आचार्यले संयुक्त रुपमा १० लाख राशी बराबरको चेक न्यौपानेलाई प्रदान गरेका थिए।
नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट दिने भएको छ। टेलिकमले जिएसएम र सिडिएमए प्रिपेड मोबाइल रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराउने जनाएको छ। सो योजना बुधबारदेखि आगामी शुक्रबारसम्म उपलब्ध हुने टेलिकम प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए।
नेपाल टेलिकमले दसैंको अवसरमा विभिन्न छुट र अफर ल्याएको छ । विगतमा दसैं तिहारमा दिँदै आएको सुविधालाई यसपालि पनि निरन्तरता दिँदै थप केही अफर ल्याएको कम्पनीले जनाएको छ ।