सिटी एक्सप्रेसको ‘उत्सव एक्सप्रेस अफर’
सिटी एक्सप्रेस मनी ट्रान्सफरले चाडपर्व लक्षित ‘उत्सव एक्सप्रेस अफर’ ल्याएको छ । कम्पनीले ग्राहकका लागि लक्की ड्र मार्फत ९० दिनसम्म उपहार दिने जनाएको छ ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले चाडपर्व लक्षित ‘उत्सव एक्सप्रेस अफर’ ल्याएको छ । कम्पनीले ग्राहकका लागि लक्की ड्र मार्फत ९० दिनसम्म उपहार दिने जनाएको छ ।
नेपालीहरुको महान् चाड दशैँ तथा तिहारको शुभ अवसरमा नेपालको सबैभन्दा ठूलो इलेक्ट्र«ोनिक्स् ब्राण्ड सिजीले ग्राहक समक्ष सिजी परम्परा नामक उपहार योजना ल्याएको छ।
मेरा बुवा लगाउनको बहुतै सोखिन हुनुहुन्थ्यो । म फुटबल खेलाडी थिएँ । त्यो बेला जुत्ता लगाएर फुटबल खेल्न पाउनु ठूलो कुरा हुन्थ्यो । एक साँझ बुवाको जुत्ता लगाएर फुटबल खेल्न निस्कन लागेको थिएँ । थाहा पाउनुभयो भने त राम्रै धुलाई खाइन्छ भन्ने डर थियो । उहाँको आँखा छलेर विरालाको चालले म उहाँको सबैभन्दा महँगो जुत्ता लगाएर निस्केँ ।
आम नेपाली नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराइएको सय वर्ष पूरा भएको अवसरमा विश्व दूरसञ्चार तथा सूचना समाज दिवस (आइटियु डे) का दिन नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए मोबाइल सेवाका ग्राहकलाई विभिन्न प्रमोसनल अफरहरु उपलब्ध गराएको छ ।
देशको अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘इन्टरनेट सबैका लागि’ भन्ने थिम अन्तर्गत नयाँ डेटा प्याकहरु ल्याएको छ। यो अफर अन्तर्गत एनसेलका सबै ग्राहकहरुले अब अझै बढी डेटा भोलुमका साथ विभिन्न समयावधिका डेटा प्याकहरुको मजा लिन सक्नेछन्।
जिएसएम मोबाइल फोन सेवा प्रदायक कम्पनी एनसेलले अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेटभन्दा बढी कुरा गर्दा दुई मिनेट नै बोनस टक टाइम पाउने अफर ल्याएको छ।
नेपाल टेलिकमले अफ्ना ग्राहकका लागि नयाँ्वर्ष अफर ल्याएको छ । अफरअन्तर्गत रु. १०० को रिचार्ज गर्दा १० प्रतिशत र रु. ५०० र १००० को रिचार्ज गर्दा १५ प्रतिशत बोनस ब्यालेन्स प्राप्त गर्ने टेलिकमले जनाएको छ।
काठमाडौं—जिएसएम मोबाइल सेवा प्रदायक एनसेलले २०७३ सालको माध्यामिक शिक्षा परीक्षा ९एसइई० मा सहभागी परीक्षार्थीका लागि ‘पहिलो सिम’ नामक विषेश अफर ल्याएको छ। यस योजना अन्तर्गत परीक्षार्थीले मात्र रु १ मा एनसेलको प्रिपेड सिम खरिद गर्न सक्नेछन्।
नेपाल टेलिकमले शिवरात्रिका अवसरमा ‘फेस्टिभल डाटा अफर’ ल्याएको छ ।
सौराहाका पर्यटन व्यवसायीले प्रणय दिवसका अवसरमा सौराहा खाना महोत्सवमा आउने पर्यटकलाई ३० प्रतिशतसम्म छुटको घोषणा गरेका छन्।
काठमाडौंको भृकुटीमण्डपमा जारी ‘सुबिसु क्यान इन्फोटेक २०१७ इन एसोसिएसन विथ सामसुङ’ मेलामा शनिबार व्यवसायीहरुले नगद छुट, निःशुल्क जडान, फ्री सर्भिस, उपहार लगायत विभिन्न अफर ल्याएका छन् । यस्ता अफरले मेला अवलोकनकर्तालाई थप सहुलियत मिलेको छ ।
भारतीय आन्तरिक वायुसेवा कम्पनी गो एयरले क्रिसमसको उपलक्ष्यमा आफ्ना सबै रुटमा भाडदार घटाएको छ। मुम्बई आधारित कम्पनीले चाडपर्व अफर अफर अन्तर्गत आफ्नो भाडादर ९९९ भारतीय रुपैयाँबाट सुरु हुने योजना ल्याएको हो।
उर्जामन्त्री शर्माले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाइदिन ५ जना व्यक्ति १० करोडको अफर लिएर आफूकहाँ आएको दाबी गरेका छन्। तर आफूले व्यक्तिगत स्वार्थलाई भन्दा जनताको सेवा गर्ने कार्यलाई एक सुत्रीय नारा बनाएर अघि बढेकाले सो प्रस्ताव अस्वीकार गरेको मन्त्री शर्माले दाबी गरे।
हिमालय एयरलाइन्सले आफ्नो कोलम्बो उडानका लागि 'एयर इन्ड स्पेशल अफर' ल्याएको छ। एयरलाइन्सले क्रिसमस, नयाँवर्ष २०१७ र जाडोकोबिदा–लाई मध्यनजर गरेर कोलोम्बो,श्रीलंकाको लागि यो अफर ल्याएको हो।
दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको नेपालकै उत्कृष्ट मल्टिब्राण्ड मोबाइल सोरुम एप्पल वल्र्डले मोबाइल खरिद, मर्मत तथा एक्सचेन्जमा बिशेष छुटको अफर ल्याएको जनाएको छ।