'तरकारीवाली' कुसुमलाई चलचित्र 'लम्फु'मा अभिनयको अफर
तरकारीवाली' ट्रेन्डिङबाट सामाजिक सञ्जालमा चर्चित बनेकी गोरखाकी कुसुम श्रेष्ठलाई चलचित्रमा अभिनय गर्न अफर आएको छ।
तरकारीवाली' ट्रेन्डिङबाट सामाजिक सञ्जालमा चर्चित बनेकी गोरखाकी कुसुम श्रेष्ठलाई चलचित्रमा अभिनय गर्न अफर आएको छ।
हिमालय एअरलाइन्सले काठमाडौं–कोलम्बो प्रतिव्यक्ति ३५ हजार १ सय ५२ रुपैयाँमा घुम्न सकिने अफर सार्वजनिक गरेको छ। आउने जाने खर्च समावेश गरिएको उक्त भाडादरमा कम्तिमा पनि दुई जना सदस्यले सो अफर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
काठमाडौं- ओइलाएको बजारलाई दसैं–तिहार जस्ता पर्वले सक्रिय बनाउँछ। त्यसको प्रभाव मोबाइल बजारमा पनि सकारात्मक रुपले बढ्दै गएको छ। कम्पनीहरुको चाडपर्व लक्षित अफरका कारण उपभोक्ता झनै् आकर्षित हुँदै गएका छन्। कम्पनीले मोबाइल खरिदमा छुट, फुल क्यास ब्याक तथा विभिन्न देशको टुरसम्मका अफर सार्वजानिक गरेका छन्।
एनसेलले चाडपर्वको अवसरमा 'दोब्बर पैसा ब्याक' योजना ल्याएको छ। एनसेलका प्रिपेड ग्राहकले प्रत्येक दिन चलाएको निश्चित रकम प्रयोग गर्दा प्रयोग भएको रकमको दोब्बर बोनस ब्यालेन्सस्वरुप फिर्ता पाउने एनसेलले जनाएको छ।
नेपालकालागि लेनोभो स्मार्टफोनको आधिकारिक वितरक लाइफकमप्रालिले ‘विनान्जा’अफर सार्वजनिक गरेको छ। कम्पनीले अफरमासुजुकीजिक्सर बाइकजित्ने अवसर प्रदान गरेको छ।
जियोनी मोबाइलले चाडपर्व लक्षित उपहार योजना सार्वजनिक गरेको छ । सो अवसरमा कम्पनीले ‘जियोनी उत्सव अफर, दुबई सफर’ ग्राहक योजना सार्वजनिक गरेको हो।
नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले दशैं–तिहार ‘गेट, सेट, गो’ अफरको विजेताहरुलाई पुरस्कार वितरण गरेको छ। तीनकुनेस्थित हुन्डाईको शोरुममा एक कार्यक्रमबीच भाद्र ३० गते पुरस्कार वितरण गरेको हो।
मनीग्रामले दशैँ तिहार उपहार योजना ल्याएको छ। यो अभियानअन्तर्गत मनिग्रामको उपभोक्ताहरुले हरेक हप्ताआकर्षक उपहारहरु प्राप्तगर्न सक्नहुनेछन्। जस अन्तर्गत १० मोटर बाइक, १० रेफ्रिजेरेटर र १० स्मार्टफोनलक्की ड्र मार्फतजित्न सकिने बताइएको छ।
नेपाल टेलिकमले जिएसएम प्रिपेड मोबाइलका ग्राहकहरुका लागि फेस्टिवल टाटा अफर ल्याएको छ।
नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिनको अवसरमा शुभ बिहानी–सन्ध्या डाटा प्याक अपर ल्याउने जनाएको छ।
काठमाडौं– नेपाल टेलिकमका नयाँ वर्ष २०७३ को उपलक्ष्यमा जिएसएम र सिडिएमए मोबाइल फोनका आफ्ना ग्राहकहरुका लागि नयाँ अफर ल्याएको छ।