१० मंसिर २०८१ सोमबार
image/svg+xml

नेपाल टेलिकमकोे समर अफर थप परिष्कृत

नेपाल टेलिकमले समर अफर ल्याएको छ। शुक्रबार असार २९ देखि लागु हुने गरी कम्पनीले समर अफर ल्याएको हो। अफर सेवाग्राहीको रुचि र चाहना बमोजिम केही नयाँ प्याकेजसहितका आएको कम्पनीले जनाएको छ।

आइसिटी डे अफर योजना सुरु

नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०२३ को अवसरमा ग्राहकका लागि आइसिटी डे अफर उपलब्ध गराएको छ।

सोनाममा ७० प्रतिशतसम्म छुट

सोनामले आफ्नो उत्पादनमा ७० प्रतिशतसम्म छुट योजना सार्वजनिक गरेको छ। वार्षिक विन्टर सेल अफरअन्तर्गत कम्पनीले उक्त योजना सार्वजनिक गरेको हो।

कात्तिक २५ देखि दराजको महाअफर

बैंक र प्रिपेमेन्ट छुटहरू दराजका वर्षभरिको सबै अभियानहरूको महत्वपूर्ण हिस्सा रहेको छ। कम्पनीले दराज ११.११ को बैंक र प्रिपेमेन्ट छुटहरू अझ ठूलो र राम्रो हुने आश्वासन पनि दिएको छ।

रिद्धि सिद्धिको शून्यको कमाल उपभोक्ता मालामाल सार्वजनिक

यद्यपि ५० भन्दा धेरै संख्यामा जिरो (०) को कुपन भएपनि प्रत्येक कुपनमा एकपटक मात्र जिरोलाई पछाडि जोडेर एक लाखसम्म रकम प्राप्त गर्न मिल्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। उदाहरणको लागिः रु. १०,०००+०= रु. १,००,०००

उपभोक्ताको मन जित्न अफरै–अफर

गत साता काठमाडौंको त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा नेपाल–पाकिस्तान व्यापार मेला आयोजना गरियो।

बजार अनुगमन तीव्र बनाउँदै जुम्ला प्रशासन

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाका प्रमुख ईश्वर सुवेदीले सदरमुकाम खलङ्गाका व्यापारीले मिति सकिएको अखाद्य वस्तु ग्रामीण भेगका पसलमा पठाउने गरेको भेटिएको बताए अनुगमनका क्रममा बिस्कुट कोकोकला, स्प्राइट, रेडबुल जस्ता म्याद सकिएको सामान भेटिएको छ।

टाटा मोटर्सको दसैं अफर

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले प्यासेन्जर भेहिकल सेग्मेन्ट अन्तर्गत दसैंको अवसरमा ‘बडा पर्वको बडा अफर’ योजना ल्याएको छ।

नुवाकोटको ६ स्थानमा यात्रु सहायता कक्ष

'चाडपर्वको समयमा सार्वजनिक यातायातले तोकिएभन्दा बढी भाडा लिने गरेको, सामान हराएको, चोरीजस्ता गुनासो आइरहेको हुन्छ।

सुबिसुको ‘स्मार्ट डिल’ अफर

इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसु केबल नेटले दशैं तिहार लक्षित ‘स्मार्ट डिल’ अफर सार्वजनिक गरेको छ। कम्पनीले नयाँ तथा पुराना दुवै किसिमका प्रयोगकर्तालाई लक्ष गरी यो अफर ल्याएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्