गण्डकीमा विनियोजन ऐन संशोधन गरिंदै
गण्डकी प्रदेशसभाको शुक्रबारको बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ प्रस्तुत भएको छ।
गण्डकी प्रदेशसभाको शुक्रबारको बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ प्रस्तुत भएको छ।
प्रदेशस्तरीय खेलकुद प्रतियोगिताको आयोजना गर्न गण्डकी खेलकुद परिषदले आवश्यक बजेट छुट्टाएको छ। केही खेल सम्पन्न भईसकेको छ। केही खेल भने आयोजनाका संघारमा छन्।
गण्डकी प्रदेशमा सवारी दुर्घटनामा केही कमी आएको प्रहरीले बताएको छ। गण्डकी प्रदेशमा २०७७/७८ मा भन्दा २०७८/७९ मा सवारी दुर्घटना झिनो रुपमा घटेको हो। गण्डकी प्रदेशमा अघिल्लो वर्षको तुलनामा यसवर्ष सवारी दुर्घटना ३ प्रतिशतले घटेको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
गण्डकीले यस अघि पहिलो संस्करणको टाइगर कपका उपाधि उचालेको थियो। महिला तर्फको उपाधि भने सशस्त्र प्रहरीले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि आफ्नो नाममा लेखायो।
राममार्गको विकास गरी नेपाल र भारतबीच धार्मिक पर्यटक वृद्धि गरी अर्थतन्त्रलाई समेत बलियो बनाउने उद्देश्य गण्डकी सरकारको रहेको मुख्यमन्त्री अधिकारीको भनाइ थियो।
प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन भएर ताजा जनमत आएपछि गत पुस २५ गते गण्डकीमा नेकपा एमालेका खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए।
गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ। गण्डकी प्रदेशमा सरकार गठन भएको करिव आधा महिनापछि मन्त्री परिषदले मंगलबार पूर्णता पाएको हो।
गण्डकी प्रदेशमा ७ वटा मात्र मन्त्रालय बनाउने सहमति भएको छ। सत्तारुढ दलहरुबीच गण्डकीमा ७ मन्त्रालय बनाउने सहमति भएको हो।
गण्डकी प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाएको छ। यसअघि १२ वटा मन्त्रालय रहेकोमा त्यसलाई घटाएर सात बनाइएको प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री सीताकुमारी सुन्दासले जानकारी दिइन्।
मुख्यमन्त्री अधिकारीले निक साइमनबाट प्राप्त सहयोगले अस्पतालले गुणस्तरीय सेवा दिएको बताउँदै भवन सम्पन्न ढिलाइ नगर्न समापन समारोहस्थलबाटै निर्देशन दिए।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बढ्दो आयात कम गर्न आफ्नै ठाउँ अनुकुलको उत्पादन बढाउनुपर्ने बताएका छन्। गाउँघरको जग्गा बाँझो छोडेर नेपालमा उत्पादन हुने कृषि उत्पादनको समेत आयात गर्ने अवस्थाको अन्त्य गर्ने बताए।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बढ्दो आयात कम गर्न आफ्नै ठाउँ अनुकुलको उत्पादन बढाउनुपर्ने बताएका छन्। गाउँघरको जग्गा बाँझो छोडेर नेपालमा उत्पादन हुने कृषि उत्पादनको समेत आयात गर्ने अवस्थाको अन्त्य गर्ने बताए।
गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकान्त बराल नियुक्त भएका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बराललाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पोखरामा भएको जहाज दुर्घटनामा परेकाहरुको खोज, उद्धार र उपचारमा खटिन आह्वान गरेका छन्।
कार्यक्रमअनुसार आज ११ बजेदेखि १ बजेसम्म प्रदेशसभा सचिवालयमा सभामुख पदका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ। उक्त समयभित्र दर्ता भएका उम्मेदवारीको १ः३० बजे सूची प्रकाशन गर्ने जनाइएको छ।