नेप्से झिनो अंकले घट्दा पनि सवा चार अर्बमाथिको कारोबार
साताको तेस्रो कारोबार दिन मंगलबार सेयर मापन गर्ने परिसूचक नेप्से झिनो अंकले घटेको छ।
साताको तेस्रो कारोबार दिन मंगलबार सेयर मापन गर्ने परिसूचक नेप्से झिनो अंकले घटेको छ।
साताको पहिलो कारोबार दिन आइतबार सेयर मापन गर्ने परिसूचक निप्से उच्च अंकले बढेको छ।आइतबार नेप्सेपरिसूचक ३१.६२ अंकले बढेर २१२०.६२ विन्दुमा पुगेको छ। सो दिन २२१ कम्पनीको सेयर बढ्यो भने ३३ कम्पनीको सेयर घट्यो।