२९ वैशाख २०८१ शनिबार
image/svg+xml

हरिशंकरको अलराउन्ड प्रदर्शन

मधेसले निर्धारित ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २३२ रनको लक्ष्य प्रस्तुत गर्‍यो। जबाफी ब्याटिङ गरेको कर्णाली ४१.१ ओभरमा १७० रनमै अलआउट भयो।

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट: मधेशले कोसीलाई हरायो

मूलपानी क्रिकेट मैदानमा अनिलकुमार शाहको उत्कृष्ट ब्याटिङ प्रेरणामा मधेशले कोसी प्रदेशमाथि सात विकेटको जित निकाल्दै सुखद सुरुआत गरेको छ।

पुलिसले आर्मीलाई जितका लागि तीन सय पाँच रनको लक्ष्य दियो

उनले एक सय ४० रनको योगदान दिए। यसैगरी आरिफ शेखले अविजित रहँदै ९१ रनको योगदान गरे भने करण केसी आठ रनमा अविजित रहे। त्यस्तै कुशल भुर्तेलले ३१, सुनिल धमलाले १३ तथा अमित श्रेष्ठले १० रन जोडे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्