२० आश्विन २०८१ आइतबार
image/svg+xml

पर्साका एसपी ढुङ्गेल भन्छन्: पक्राउ पुर्जी जारी भएपछि मेयर सिंहलाई हतकडी लगाउँछौँ

पर्साका प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेलले अदालतबाट पक्राउ पुर्जी जारी भएपछि मेयर राजेशमान सिंहलाई हतकडी लगाउँने बताएका छन्।

वीरगंजका मेयर राजेशमानकी ‘छोरी’ को जन्मदर्ता पनि ‘किर्ते’ !

किर्ते नागरिकता वैधानिक बनाउन वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गृह मन्त्रालयको छानबिन समितिलाई दोश्रो श्रीमती भनेर बयान दिएकी महिलाबाट जन्मिएकी छोरी भनिएकी रुबिना श्रेष्ठको जन्मदर्ता समेत ‘किर्ते’ भेटिएको छ।

नक्कली छोरी बनाइ नागरिकता बनाइदिएको मेयर सिंहलाई कारबाही नगरेकाे भन्दै प्रदर्शन

नागरिकता काण्डमा मुछिएका वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई कारबाही नभएको भन्दै सचेत नागरिक समाजका अगुवाहरू विरोधमा उत्रिएका छन्।

नक्कली बाबु बनेका मेयर सिंह विरुद्ध स्थानीयले बुझाए ज्ञापन पत्र

वीरगन्ज महानगरका मेयर राजेशमान सिंहलाई कारबाहीको माग गर्दै आइतबार पनि प्रदर्शन भएको छ। मेयर सिंहले नक्कली बाबु बनेर नागरिकता दिएको भन्दै स्थानीयले विगतका दिनमा जस्तै आज पनि विरोध प्रदर्शन गरेका हुन्।

छोरी ‘नक्कली’, कागज सबै सक्कली

वीरगन्ज महानगरपालीकाका मेयर राजेशमान सिंहले ‘नक्कली छोरी’ बनाई नागरिकता दिलाएको आरोप पुष्टि हुने सबै कागजातहरू सक्कली भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

नक्कली नागरिकता प्रकरणः मेयर सिंहको विरोधमा प्रदर्शन

'नागरिकता छानबिन गरी दोषिलाई कारबाही गर' भन्ने नारासहित बुधवार सचेत नागरिक समाज वीरगञ्जले जिल्ला प्रशासन कार्यालय पर्साको गेट अगाडी प्रदर्शन गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्