६ कार्तिक २०८३ शुक्रबार
image/svg+xml

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द स्टारी नाइट’ मा देखाइएको आकाश सन् १८८९ जुलाई २२ को वास्तविक आकाशसँग मिल्दोजुल्दो रहेको नयाँ अध्ययनले देखाएको छ।

चीनसँग लड्न कठिन भएको भारतीय सीमा प्रहरी प्रमुखको भनाइ, मोदी सरकारमाथि विपक्षीको प्रश्न

कपूरको भनाइपछि भारतीय कांग्रेसले सामाजिक सञ्जालमार्फत मोदी सरकारको आलोचना गरेको छ। पार्टीले पछिल्ला १२ वर्षमा सरकारले सेनाको आधुनिकीकरणमा पर्याप्त लगानी नगरेको र सेनालाई कमजोर बनाएको आरोप लगाएको छ।

दसैँ मनाएर काठमाडौं फर्किने बढ्दै

दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ।

परम्परागत खेती छाडेर किवीतर्फ आकर्षित हुँदै किसान

मकै, कोदो र आलु खेती हुँदै आएका सिन्धुलीको सुनकोसी गाउँपालिका-७ नागीका डाँडापाखा यतिबेला किवीका बोटले हरियाली देखिन थालेका छन्।

बलिउडमा फेरि अन्डरवर्ल्डको छाया, टाइगर श्रफमाथि गोली प्रहारले संगठित अपराधको त्रास

घटनापछि भारतका कुख्यात अपराधी लरेन्स बिश्नोईको गिरोहको नाम चर्चामा आएको छ।

सामाजिक सञ्जालमा चर्चित हुन ‘स्टन्ट’ गरेको आरोप : जमानतमा छुटे दुई महिला

सामाजिक सञ्जालमा धेरै दर्शकको ध्यान आकर्षित गर्न भिडियो बनाएको आरोपमा इजिप्टमा पक्राउ परेका दुई ब्राजिलियन महिला जमानतमा छुटेका छन्।

युरोपमा गर्मीबाट ५० हजारभन्दा बढीको मृत्यु

यस वर्षको गर्मीयाममा युरोपमा अत्यधिक तापक्रमका कारण ५० हजार ३९१ जनाको मृत्यु भएको छ।

भारतीय विदेशमन्त्री जयशंकरसँग अर्थमन्त्री वाग्लेको प्रश्नोत्तर: विपद्‌मा गरेको सहयोगको तारिफ

‘के हामी पेन्डुलमको अर्को छेउतिर गइरहेका छौँ ?’ भन्ने प्रश्न गर्दै वाग्लेले बहुपक्षीय सहकार्य क्षेत्रीय तहमा सीमित हुँदै जाने प्रवृत्तिले बहुध्रुवीय विश्व व्यवस्थालाई कस्तो प्रभाव पार्न सक्छ भन्ने विषयमा जयशंकरको धारणा मागेका थिए।

पिएचपी : एआईको सहयोगमा पत्ता लागेका साइबर सुरक्षा कमजोरीले विश्वभर जोखिम बढायो

पिएचपीमा गम्भीर साइबर सुरक्षा कमजोरीहरू फेला परेपछि वेबसाइट सञ्चालकहरूलाई तत्काल सुरक्षा उपाय अपनाउन चेतावनी दिइएको छ।

चीनमा भूकम्प : १६ जनाको मृ`त्यु, ७६ घाइते, उद्धार तीव्र बनाउन सीको निर्देशन

स्थानीय अधिकारीहरूका अनुसार भूकम्पले ३३९ घरपरिवारका घरमा क्षति पुर्‍याएको छ। स्थानीय समय अनुसार बिहीबार राति १० बजेर ३३ मिनेटमा नाग्कु सहरको बाकेन काउन्टीमा भूकम्प गएको थियो।

दिल्ली पुगेर अर्थमन्त्री वाग्लेले भने: यो वर्षको अन्त्य सम्ममा प्रधानमन्त्री बालेनले भारत भ्रमण गर्नुहुनेछ

प्रधानमन्त्रीको सम्भावित भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने उनको भनाइ छ।

चम्पी आँधी : जापानमा १६० बढी उडान रद्द, ताइवानका विद्यालय र कार्यालयहरु बन्द

शक्तिशाली चम्पी आँधी नजिकिँदै गएपछि ताइवानमा जनजीवन प्रभावित भएको छ।

घमाइलो मौसममा रमाइलो दसैँ

दसैँ नजिकिँदै जाँदा मौसम खुल्यो। आकाशमा घाम लाग्यो। दिन उज्यालो हुँदै गए। दसैँ मा घर जाने बाटो सहज हुने भएपछि राईको मन फुरुङ्ग भयो।

पाकिस्तानका कप्तान साहिबजादा फर्हानले कर्णाली याक्सबाट खेल्ने

कर्णाली याक्सले एनपिएलको लागि टेष्ट राष्ट्र पाकिस्तानका कप्तान साहिवजादा फर्हानलाई अनुबन्ध गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्