डढेलोले पाल्पा, गुल्मी, अर्घाखाँची र रोल्पाका सय घरगोठ सखाप
वनमा लागेको आगो बस्तीमा फैलिँदा झन्डै १ सय घरगोठ जलेर नष्ट भएका छन्।
वनमा लागेको आगो बस्तीमा फैलिँदा झन्डै १ सय घरगोठ जलेर नष्ट भएका छन्।
पाल्पाको रिब्दीकोटमा चैत १३ गते भएको किशोरी हत्याका आरोपी पक्राउ परेका छन्।
पाल्पामा एकजना युवतीको हत्या भएको छ। धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
बिहीबार कपिलवस्तुको सुरही नाकामा बस दुर्घटना हुँदा पनि १० जनाले ज्यान गुमाउनु पर्यो। सोही बसमा सवार अन्य ३० जना घाइते भएको प्रहरीको भनाइ छ। बस तीव्र गतिमा रहेका कारण दुर्घटना भएको जनाइएको छ।
ठेक्का सम्झौता भएको २२ महिनापछि बुटबल–पाल्पा जोड्ने सिद्धबाबा सुरुङमार्ग निर्माण कार्य थालिएको छ। गत सातादेखि १.१२६ किलोमिटरको सिद्धबाबा सुरुङमार्गको सुरुङ खन्न थालिएको हो।
कालीगण्डकी करिडोर सडकखण्डको भोवरमा १४प३७५ नम्बरको मोटरसाइकल गयराति दुर्घटना हुँदा एकजना युवकको मृत्यु भएको हो।
पोखराबाट पाल्पा जाँदै गरेको जिप आज बिहान तनहुँको भिमादमा दुर्घटना भएको छ।
पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन्।
भुलादीखोलाको किनारमा करिब एक दर्जन बढी गुफा रहेका छन्। यसमध्ये यहाँ दुई गुफा ठूलो ओढार आकारमा छन्।
पाल्पाको निस्दी गाउँपालिका–४ मित्याल गाङसिङडाँडाका ४८ वर्षीय डम्मरबहादुर सारुको आफैँले बोकेको भरूवा बन्दुकको छर्रा लागेर मृत्यु भएको छ।
पाल्पाको रानिमहलबाट सदरमुकाम तानसेन जाँदै गरेको कार रानिमहल सडकखण्डको बैकुण्ठेमा दुर्घटना हुँदा छ जनाको घटना स्थलमै मृत्यु भएको छ।
पाल्पाको तानसेन नगरपालिका १३ रानी महल नजिकै आज दिउँसो जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
स्थानीय रब्दिकोट गाउँपालिका–२ स्थित जोर्तेमा भएको स्कारपियो जिप दुर्घनामा मृत्यु हुने तीनजनाको पहिचान खुलेको छ ।
पाल्पामा पछिल्लो तीन वर्षयता सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको छ।जिल्ला अदालत पाल्पामा दर्ता भएका मुद्दामध्ये ४३ प्रतिशत सम्बन्धविच्छेदका मुद्दा रहेका छन्।
नेपाली महिला सर्जकहरूको संस्था ‘गुन्जन’ले दुई पुरुष स्रष्टालाई सम्मान गर्ने घोषणा गरेको छ।