आन्दोलनको चेतावनी दिनेलाई प्रदीप पौडेलको प्रतिप्रश्न: कांग्रेस विधान अनुसार चल्दा आन्दोलन गर्छु भन्न मिल्छ?
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट महामन्त्री निर्वाचित प्रदीप पौडेलले पार्टीका नेताले पार्टीलाई विधान अनुसार चलाउँदा आन्दोलन गर्छु भन्नु उपयुक्त नहुने बताएका छन्।

