७ आश्विन २०८१ सोमबार
image/svg+xml

राष्ट्रपति भण्डारी साइत निकाल्ने कार्यक्रममा सरिक

राष्ट्रपति विद्यादेवी भण्डारी ललितपुरको ढेचोस्थित नवदुर्गा देवी नाचको १२ वर्षे मेला र श्वेत भैरव निकाल्ने साइत कार्यक्रममा आज बिहान सरिक भएकी छिन्।

उपराष्ट्रपति पुनद्वारा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको अवलोकन

नेपाल पर्वतारोहण संघद्वारा पोखरा महानगरपालिका–१७ रातोपैह्रामा निर्माण गरी सञ्चालनमा आएको सङ्ग्रहालय भवनभित्र विभिन्न चार कक्षअन्तर्गत १२ उपकक्षमा सङ्ग्रहित सामग्री प्रदर्शनमा राखिएको छ।

जोशीको निधनबाट मुलुकले एक अभिभावक गुमायो: राष्ट्रपति भण्डारी

उनले आइतबार बिहान ट्विट गर्दै जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको बताएकी हुन्।

एल साल्भाडोर प्रहरीद्वारा ५५ हजार बढी संदिग्ध गिरोह पक्राउ

'हामीले (संगठित अपराध विरुद्ध) युद्ध जित्दैछौं र यी आतङ्ककारीहरूलाई पक्राउ गर्न हरेक दिन हजारौं प्रहरी र सिपाहीहरू तैनाथ गरिरहनेछौं,' भिल्लाटोरोले उल्लेख गरेका छन्।

नवौं राष्ट्रिय खेलकुदको तयारी पूरा

पोखरामा बिहीबार भएको अन्तिम तयारी बारेको पत्रकार सम्मेलनमा सदस्यसचिव घिसिङले बेमौसमी वर्षातका कारण तयारीमा केही समस्या उत्पन्न भए पनि आफूहरुले मौसमको चुनौती पार गर्दै तयारी पूरा गरेको बताए।

इराकी राष्ट्रपतिको निर्वाचन बिहीबार

मङ्गलबार संसदको नियमित पत्रकार सम्मेलनका क्रममा सभामुखले बिहीबारको संसद बैठकमा राष्ट्रपति निर्वाचनको मात्र कार्यक्रम रहेको जानकारी दिएको समाचारमा जनाइएको छ।

राष्ट्रपति भण्डारी अस्पतालबाट ‘डिस्चार्ज’

कोरोना सङ्क्रमण भई त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा सुधार आएपछि आज दिउँसो १२ः४५ बजे अस्पतालबाट डिस्चार्ज गरिएकाे अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए।

राष्ट्रपति भण्डारी आज डिस्चार्ज हुँदै

अस्वस्थ भएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी राष्ट्रपति विद्यादेवी भण्डारी आज डिस्चार्ज हुँदै छिन्।

राष्ट्रपति भण्डारी आज पनि अस्पतालमै रहने

स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी राष्ट्रपति विद्यादेवी भण्डारी आज पनि अस्पतालमै रहने भएकी छिन्।

राष्ट्रपतिद्वारा गुरूहरूको हातबाट टीका ग्रहण

राष्ट्रपतिबाट टीका ग्रहण गर्नका लागि राष्ट्रपति कार्यालयले मर्यादित पोसाकमा उपस्थित हुनसमेत अनुरोध गरेको छ।

दसैँ देखावटी, खर्चिलो र भड्किलो नबनाउन उपराष्ट्रपतिको आग्रह

चाडपर्वलगत्तै सार्वभौम नेपाली जनताको महान् उत्सवको रुपमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुन लागेको र संविधान कार्यान्वयनकै महत्वपूर्ण पक्षको रुपमा रहेको निर्वाचनमा सहभागिता जनाउन तथा सार्वभौम मताधिकार प्रयोग गर्न आग्रह समेत गरेका छन्।

राष्ट्रपतिद्वारा बडादसैंको शुभकामना

राष्ट्रपति भण्डारीले आज जारी गरेको शुभकामना सन्देशमा बडादसैँ पर्वले सम्पूर्ण नेपालीबीचको सामाजिक–सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै न्यायपूर्ण, समतामूलक, सभ्य एवं सुसंस्कृत समाज निर्माणका लागि थप उत्साह, उमङ्गका साथ क्रियाशील रहन प्रेरणा प्रदान गरोस् भनी व्यक्त गरेकी छन्।

राष्ट्रपतिद्वारा नव कन्याको पूजा

सो अवसरमा राष्ट्रपति भण्डारीले नौ कन्याको गोडा धोएर, टीका लगाई, उपहार प्रदान समेत गरेकी थिइन्।

दाङ–१ः गठबन्धनका ‘जब्बर’ नेता त्रय

कांग्रेस राजनीतिमा भर्खरै सकृय बनेका अनुराग खड्का पनि टिकटको रेसमा छन्। उनी कांग्रेस नेता खुमबहादुर खड्का छोरा हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्