५ आश्विन २०८१ शनिबार
image/svg+xml

फ्रान्सेली सुन्दरीलाई मिस युनिभर्सको ताज

खुला सीमाका फाइदाहरुबारे सोधिएको प्रश्न ओझपूर्ण जवाफ दिँदै मिस फ्रान्सले यो वर्षको मिस युनिभर्सको ताज जितेकी छिन्। फिलिपिन्समा भएको २४ वर्षे डेन्टल सर्जन आइरिस मिटिनारेले ८५ मुलुकका प्रतिस्पर्धी उछिन्दै ताज पहिरिन सफल भएकी हुन्।

सिरिया द्वन्द्वको विषयमा रसिया र फ्रान्सबीच तनाव

सिरियामा जारी द्वन्द्व समाधान सम्बन्धमा रसियाले सिरियाली राष्ट्रपति बसर अल असदलाई आतङ्कवादविरोधी अभियानमा सघाएको बताए पनि वास्तवमा आतङ्कवादी गतिविधि नियन्त्रणमा रसियाली कारबाही केन्द्रित नभएको फ्रान्सले बताएको छ ।

विश्वकप छनोट खेलः इङल्याण्ड, जर्मनी र फ्रान्स विजयी

विश्वकप छनोट चरण अन्तर्गत शुक्रबार राति सम्पन्न खेलहरुमा इङल्याण्ड, फ्रान्स र जर्मनी विजयी भएका छन्। विश्वकपको युरोपियन छनोट चरणको समूह एफ अन्र्तगतको खेलमा इङल्याण्ले स्कटल्याण्डलाई ३–० गोल अन्तरले पराजित गरेको हो।

फ्रान्सेली सुपरमोडल नेपालमा

फ्रान्सेली मोडल क्यामिली सर्फ घुमघामको लागि नेपाल आएकी छिन्। गतवर्षकी मिस फ्रान्स समेत घोषित भइसकेकी मोडल सर्फले नेपाल आएको जानकारी इन्टाग्राममार्फत गराएकी छिन्।

बुर्किनीमाथि प्रतिबन्ध हटाउन फ्रान्सेली उच्च अदालतको अन्तरिम आदेश

फ्रान्सको एक उच्च अदालतले बुर्किनीमाथिको प्रतिबन्ध हटाउन अन्तरिम आदेश दिएको छ। फ्रान्सको केही नगरमा त्यहाँको स्थानीय प्रशासनले केही दिनअघि समुद्री तटमा महिलाले पौडी खेल्दा लगाउने पुरै शरीर ढाक्ने बु्रर्किनी नामक पाोसाकमा प्रतिबन्ध लगाएपछि त्यसको राष्ट्रिय स्तरमा नै विरोध हुँदै आएको थियो।

फ्रान्सेली महिला स्याङ्जामा मृत भेटिइन्

स्याङ्जाको तीनदोबाटो गाविसबाट वेपक्ता भएकी फान्सेली महिला मृत अवस्थामा फेला पारेकी छिन्। जिल्ला प्रहरी कार्यलयले स्याङ्जाले उनको शव भेटिएको पुष्टि गरेको हो।

फ्रान्समा फेरि आक्रमण

पेरिसको नोरमेन्डी सहर नजिक रहेको चर्चमा दुई बन्धुकधारीले आक्रमण गर्दा बन्धुकधारीसहित एक बन्धकको मृत्यु भएको प्रहरी अधिकारीले जनाएका छन्।

फ्रान्स आक्रमणको भर्त्सना

फ्रान्सको दक्षिणी सहर निसमा बिहीबार भएको आतंकवादी आक्रमणको नेपालले कडा शब्दमा भर्त्सना गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले शुक्रबार आफ्ना फ्रान्सेली समकक्षीलाई छुट्टाछुट्टै पत्र पठाई घटनाको भर्त्सना र मृतकका परिवारप्रति समवेदना प्रकट गरेका हुन्।

फ्रान्समा आतंककारी आक्रमण, कम्तिमा ७५ जनाको मृत्यु

फ्रान्सको निस सहरमा आतंककारी आक्रमणमा परी कम्तिमा ७५ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीका अनुसार आक्रमणमा परी सय जनाभन्दा बढी घाइते भएका छन्। बास्टिल दिवसको उपलक्ष्यमा आतिसबाजी भइरहेका बेला एउटा ट्रक भीडको बीचबाट कुदाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

फ्रान्सलाई स्तब्ध पार्दै पोर्चुगलले जित्यो युरोकपको उपाधि

इडरको अतिरिक्त समयमा गरेको गोलले आयोजक फ्रान्सलाई पराजित गर्दै पोर्चुगलले युरोकप २०१६ को उपाधि कब्जा गरेको छ। गएराति स्टाडे फ्रान्समा सम्पन्न खेलमा पोर्चुगलले फ्रान्सलाई १-० गोलले पराजित गरेको हो।

विश्व विजेता जर्मनीलाई पराजित गर्दै फ्रान्स फाइनलमा प्रवेश

फ्रान्समा जारी युरो कप २०१६ को अन्तिम सेमिफाइनलमा विश्वविजेता जर्मनीलाई स्तब्ध पार्दै आयोजक फ्रान्स फाइनलमा प्रवेश गरेको छ। गएराति मार्सेलीमा सम्पन्न खेलमा फ्रान्सले जर्मनीलाई २-० गोलले पराजित गर्दै फाइनल यात्रा पक्का गरेको हो।

बदलाको तिर्खामा फ्रान्स

प्रतिभाशाली खेलाडीले भरिएको डिडियर डेसच्याम्पसको टोली फ्रान्सले लगातार सफलता प्राप्त गरिरहेको जर्मनीसँग युरो २०१६ को सेमिफाइनलमा बिहीबार प्रतिस्पर्धा गर्दैछ। विश्वकप विजेता जर्मनीसँग भने समस्याको पहाड छ।

फ्रान्स पाउँदा प्रशिक्षक लोउ खुसी

चोटग्रसित खेलाडीको सूची लामो भए पनि जर्मनीका प्रशिक्षक जोचिम लोउ युरोपियन च्याम्पियनसिपअर्न्तगत बिहीबार हुने सेमिफाइनलमा आयोजक फ्रान्सविरुद्ध खेल्न उत्साही छन्। ‘यो महत्वपूर्णा खेल हो र यस्तो हुनु राम्रो हो। नकआउट चरणमा यस्तो टोलीविरुद्ध खेल्न मलाई मनपर्छ,’ लोउले सोमबार इभिएनमा भने।

आइसल्याण्डलाई पराजित गर्दै फ्रान्स अन्तिम चारमा

आयोजक फ्रान्स आइल्याण्डलाई पराजित गर्दै युरोकप २०१६ को अन्तिम चारमा प्रवेश गरेको छ। गए राती स्टाडे फ्रान्स स्टेडियममा सम्पन्न अन्तिम क्वाटरफाइनल ५—२ गोलको अन्तरले पराजित गर्दै युरोकप २०१६ को सेमिफाइनला प्रवेश गरेको हो।

आइसल्याण्डलाई इतिहास रच्ने मौका, आयोजक फ्रान्स भने दबाबमा

युरोकप २०१६ को आज राति हुने अन्तिम क्वाटरफाइनलमा आयोजक फ्रान्स र आइसल्याण्ड भिड्दै छन्। उक्त खेलमा आइसल्याण्ड इतिहास बनाउने सोचका साथ मैदानमा उत्रँदा आयोजक फ्रान्स भने जित्नै पर्ने दबाबमा रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्