५ आश्विन २०८१ शनिबार
image/svg+xml

आफ्नै प्रदर्शनमा चिन्तित फ्रान्सेली खेलाडी

प्रत्येक खेलमा राम्रो सुरुआत गर्न नसके पनि आयोजक फ्रान्स आइतबार आयरल्यान्डलाई हराउँदै युरोपियन च्याम्पियनसिपको क्वार्टरफाइनल पुगेको छ। पहिलो हाफमा कमजोर सुरुआत, मध्यान्तरपछि गोल गर्दै जित निकाल्नु जारी प्रतियोगितामा फ्रान्सको विशेषता बन्दै आएको छ।

फ्रान्स, जर्मनी र बेल्जियम क्वाटरफाइनलमा

युरोकप २०१६ अन्तर्गत अन्तिम १६ का खेलमा विजयी हुँदै आयोजक फ्रान्स, जर्मनी र बेल्जियम क्वाटरफाइनलमा प्रवेश गरेका छन्। गएराति सम्पन्न पहिलो खेलमा आयोजक फ्रान्सले रिपब्लिक अफ आयरल्यायडलाई २-१ गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो।

'ह्यान्डबल'को चर्चाबीच फ्रान्स र आइरिस

आयरल्यान्ड र फ्रान्सको दुवै क्याम्पमा यतिबेला थिएरी अनरीले गरेको ह्यान्डबलले चर्चा पाइरहेको छ। तर, आयरल्यान्डका समर्थकहरू आइतबार युरोपियन च्याम्पियनसिपअन्तर्गत अन्तिम १६ को खेलमा आफ्नो टोलीले बदला लिने आशामा छन्।

फ्रान्स र स्विजरल्याण्डको खेलमा खेलाडीका जर्सी च्यातियो, बलको हावा फुस्कियो

जारी प्रतियोगितामा खेल मैदान स्तरीय नभएको भनि गुनासो आइरहेका बेला यी दुई टोलीको भिडन्तमा केही यस्ता दृश्य देखिए जसबाट प्रतियोगितामा प्रयोग हुने जर्सी र बलसमेत स्तरीय नभएको प्रस्ट पारेको छ।

फ्रान्स र स्विजरल्याण्ड नकआउट चरणमा प्रवेश, अल्बानीयाको सम्भावना कायमै

आयोजक फ्रान्स समूह ए को विजेता र स्विजरल्याण्ड उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छन्। समूह ए का खेलमा फ्रान्स र स्विजरल्याण्डले बराबरी खेल्दा अल्बानियाले भने रोमानीयालाई पराजित गर्दै समूहको तेस्रो स्थानमा रहँदै नकआउट चरण पुग्ने सम्भावना कायमै राखेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्