४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

फ्रान्स विश्व च्याम्पियन

क्रोएसियाको सनसनीपूर्ण यात्रालाई उपविजेताको गन्तव्यमा सीमित पार्दै पहिलो पटक रूस पुगेको विश्वकप फुटबल प्रतियोगिता आइतबार लुझनिकी रंगशालामा समाप्त भएको छ।

विश्वकप फुटबलको उपाधि फ्रान्सलाई, क्रोएसिया ४–२ ले स्तब्ध

अर्जेन्टिनाका रेफ्री पिटाना नेस्टोरले खेल सकिएको जनाउ के दिएका थिए, फ्रान्सका खेलाडीहरू कर्नरमा गाडिएको झन्डामा थुप्रिए ।

विश्वकप फाइनल : पहिलाे हाफमा क्राेएसिया विरुद्ध फ्रान्सकाे अग्रता

पहिलो पटक विश्वकप उपाधि उचाल्ने तयारीमा रहेको क्रोएसिया पहिलो हाफको खेलमा अभाग्यमानी सावित भएको छ ।

फाइनल आज: बलियाे फ्रान्सलाई राेक्ला त क्रोएसियाले ?

करिब एक महिनाको अवधि र ६३ खेलपछि अन्ततः विश्वले नयाँ च्याम्पियनका लागि गरेको प्रतीक्षा आइतबार साँझ सकिनेछ । मस्कोस्थित लुझनिकी रंगशालमा आमने–सामने हुँदा युवा स्ट्राइकर किलियन एमबाप्पे र एन्टोनी ग्रिजम्यानप्रेरित फ्रान्स दोस्रो पटक विश्वकपको उपाधि उचाल्ने लक्ष्यमा हुनेछ भने कप्तान लुका मोडरिचप्रेरित क्रोएसिया पहिलो पटक विश्वविजेता बन्ने लक्ष्यमा हुनेछ।

फ्रान्सलाई मोडरिच चुनौती

क्रोएसियाले पहिलो पटक विश्वकपको फाइनलमा स्थान बनाउँदा मिडफिल्डर लुका मोडरिचको अथक मिहिनेत महत्वपूर्ण रह्यो । मैदानमा परिस्थितीअनुरुप कुशलतापूर्वक रणनीति परिवर्तन गर्नसक्ने मोडरिचको क्षमता आइतबार फ्रान्सका लागि कठिन चुनौती बन्न सक्छ।

यी रेफ्रीले खेलाउनेछन् क्रोएसिया र फ्रान्सको फाइनल खेल

रुसमा जारी विश्वकप २०१८ को फाइनल खेल अर्जेन्टिनाका रेफ्री नेस्टर पिटानाले खेलाउने भएका छन्। क्रोएसिया र फ्रान्सबीच आइतबार राति ८ बजेर ४५ मिनेटमा मस्कोको लुजिन्की रंगशालामा विश्वकप ट्रफ्रीका लागि फाइनल भिडन्त हुँदैछ।

उद्धार गरिएका १२ जनाप्रति फ्रान्सको जित समर्पित

फ्रान्सका चर्चित फुटबल खेलाडी पौल पोग्बाले बेल्जियम विरुद्धको जित गुफाबाट उद्धार गरिएका थाइल्याण्डका १२ जनाप्रति समर्पित गरेको बताएका छन्।

फ्रान्स विश्वकप फुटबलको फाइनलमा, बेल्जियम १–० ले पराजित

फ्रान्स रूसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

विश्वकप सेमिफाइनलः फ्रान्स र बेल्जियमको पहिलो हाफ बराबरीमा सकियो

रूसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा फ्रान्स र बेल्जियमबीच प्रतिस्पर्धा भइरहेको छ। सेन्ट पिटर्सबर्ग रंगशालामा जारी खेलमा पहिलो हाफ सकिदा दुवै टोलीले गोल गर्न सकेका छैनन्।

विश्वकप सेमिफाइनल: फ्रान्स विरुद्ध बेल्जियमले रच्ला इतिहास? (भिडियो)

उपाधी दाबेदार ब्राजिललाई हराउँदै ३२ वर्षपछि सेमिफाइनलमा स्थान सुरक्षित गरेको बेल्जियम मंगलबार सेमिफाइनल अन्तर्गतको पहिलो खेलमा बलियो टोली फ्रान्ससँग भिड्दैछ ।

फ्रान्स–बेल्जियम सेमिफाइनल : उत्कृष्ट अग्रपंक्तिबीचको भिडन्त

प्रतियोगिताकै उत्कृष्ट अग्रपंक्ति भएका दुई टोली बेल्जियम र फ्रान्स मंगलबार विश्वकपको पहिलो सेमिफाइनलमा आमने–सामने हुँदा ‘गोलको उत्सव’ हुने अनुमान गरिएको छ।

उरुग्वेलाई हराउदै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा

फ्रान्स रूसमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। निज्नी नोभगोरोड रंगशालामा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा उरुग्वेलाई २–० ले पराजित गर्दै फ्रान्सले सन २००६ पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो।

विश्वकप फुटबलः पहिलो हाफ सकिदा फ्रान्स १–० ले अघि

विश्वकप फुटबलको पहिलो क्वाटरफाइनल खेलमा फ्रान्स र उरुग्वेको खेल जारी छ। निज्नी नोभगोरोड रंगशालामा भइरहेको खेलमा पहिलो हाफ सकिदा फ्रान्स १–० ले अघि छ।

अब बाहिरिने काे? उरुग्वे कि फ्रान्स, ब्राजिल कि बेल्जियम

रुसमा जारी विश्वकप २०१८ मा आज शुक्रवारदेखि क्वाटरफाइनलका खेलहरु हुँदैछन् । आज उरुग्वे विरुद्ध फ्रान्स साँझ पौने ८ बजे र ब्राजिल विरुद्ध बेल्जियम राति पौने १२ बजे भिड्दैछन् ।

अब फ्रान्सको पक्षमा अर्जेन्टिनी

मस्को - ‘यो रेड स्क्वायर हेर्नुस्। यहाँ हिजोसम्म पूरा कोलम्बियाको जर्सी मात्र देखिन्थ्यो। केही दिनअघिसम्म अर्जेन्टिनाको धर्के आकासे र सेतो जर्सी लगाउनेको ठूलो भीड हुन्थ्यो। आज शान्त छ,’ बुधबार मस्कोमा भेटिएका एल साल्भाडोरका अर्मान्डो गुरेरो भन्दै थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्