५ आश्विन २०८१ शनिबार
image/svg+xml

अर्जेन्टिनालाई पराजित गर्दै फ्रान्स विश्वकपको क्वाटरफाइनलमा, एमबाप्पे बने नायक

संघर्षपूर्ण खेलमा अर्जेन्टिनालाई ४–३ ले पराजित गर्दै फ्रान्स विश्वकप फुटबल २०१८ को क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ।

विश्वकप फुटबल : फ्रान्स र अर्जेन्टिनाको पहिलो हाफ १–१ को बराबरीमा

विश्वकप फुटबलको पहिलो प्रि क्वाटरफाइनल खेलमा अर्जेन्टिना र फ्रान्सको खेल जारी छ। कजान एरिना रंगशालामा भइरहेको खेलमा पहिलो हाफ सकिदा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका छन्।

दुई महारथी फ्रान्स र अर्जेन्टिना भिड्दै (भिडियो)

विश्वकप फुटवलमा आजदेखि नकअाउट चरणका खेल प्रारम्भ हुँदैछन् । आज पहिलो खेलमा फ्रान्स र अर्जेन्टिना भिड्दैछन् ।

डेनमार्कलाई बराबरीमा रोक्दै फ्रान्स समूह ‘सी’ को विजेता

डेनमार्कलाई गोलरहित बराबरीमा रोक्दै फ्रान्स रूसमा जारी विश्वकप फुटबलको समूह ‘सी’ को विजेता बन्न सफल भएको छ।

विश्वकप फुटबल : फ्रान्स र डेनमार्कको पहिलो हाफ बराबरीमा

रूसमा जारी विश्वकप फुटबलमा समूह ‘सी’ मा रहेका फ्रान्स र डेनमार्कको खेल जारी छ। समूह चरण पहिलो राउन्ड अन्तर्गत लुज्निकी रंगशाला मस्कोमा भइरहेकोे खेलको पहिलो हाप सकिदा दुवै टोलीले गोलरहित बराबरी खेलेका छन्।

फ्रान्सको समूहविजेता बन्ने लक्ष्य

सुरुआती दुई खेलमा जित हात पार्दै अन्तिम १६ मा प्रवेश गरिसकेको फ्रान्स मंगलबार समूहको अन्तिम खेलमा डेनमार्कको सामना गर्दै जितको लयलाई निरन्तरता दिएर समूह ‘सी’ को विजेता बन्ने लक्ष्यमा हुनेछ।

एम्बाप्पेकाे गाेलमा फ्रान्स नकअाउट चरणमा,पेरु वाहिरियाे (फाेटाे फिचर)

फ्रान्सका युवा खेलाडी केलिएन एम्बाप्पेकाे गाेलसँगै फ्रान्स विश्वकप फुटबलकाे अन्तिम १६ मा प्रवेस गरेकाे छ।

फ्रान्स विश्वकप फुटबलको अन्तिम १६ मा, पेरू प्रतियोगिताबाट बाहिरियो

विश्वकप फुटबल समूह सी को आफ्नो दोस्रो खेलमा पनि फ्रान्स विजयी भएको छ। इकाटेरिनबर्ग एरिना रंगशालामा बिहीबार सम्पन्न दोस्रो खेलमा फ्रान्सले पेरूलाई १–० को झिनो गोलअन्तरले पराजित गरेको छ।

पहिलाे हाफमा फ्रान्सकाे अग्रता

खेलको ३४ औं मिनेटमा फ्रान्सका केलिएन एमबाप्पेले गरेको गोलसँगै पेरुसँगको पहिलो हाफमा फ्रान्सले एक शुन्यको अग्रता बनाएको छ।

दोस्रो जितको खोजीमा फ्रान्स

उपाधि दाबेदारका रूपमा रूस पुगेका टोलीहरूको प्रदर्शन पहिलो चरणमा सन्तोषजनक रहन सकेन।प्रतियोगिताअघिका मुख्य दाबेदारहरूमध्ये साबिक विजेता जर्मनी तथा पूर्वविजेताहरू अर्जेन्टिना, ब्राजिल र स्पेन पहिलो चरणमा सुखद नतिजा ल्याउन असफल रहे।

फ्रान्सद्वारा अष्ट्रेलिया पराजित (फाेटाे फिचर)

अष्ट्रेलियालाई २–१ ले पराजित गर्दै बलियो टोली फ्रान्सले रूसमा जारी २१ औं संस्करणको विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ।

फ्रान्सले अष्ट्रेलियालाई हरायो, पोग्वाको गोल निर्णायक

अष्ट्रेलियालाई २–१ ले पराजित गर्दै बलियो टोली फ्रान्सले रूसमा जारी २१ औं संस्करणको विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ।

पहिलो हाफ सकियाे : फ्रान्स ० - ० अष्ट्रेलिया

फिफा विश्वकप अन्तर्गत फ्रान्स र अष्ट्रेलियाबीचको जारी खेलको पहिलो हाफकाे समय सकिएको छ। पहिलो हाफको खेल सकिँदा सम्म दुवै टोलीका तर्फबाट गोल हुन सकेको छैन।

बलियो फ्रान्सलाई अष्ट्रेलियाको चुनौती

रसियामा जारी फिफा विश्वकपमा शनिबार दिउँसो पौने ४ बजे हुने खेलमा फ्रान्स र अष्ट्रेलिया भिड्दैछन्। समुह सी मा रहेका दुवैटोली आफु खेल जित्ने दाबी गर्छन्। तर फिफा वरियतामा ७ औं स्थानमा रहेको फ्रान्सलाई हराउन ३६ औं स्थानमा रहेको अष्ट्रेलियालाई पक्कै सहज भने हुने छैन।

दाबेदार फ्रान्सलाई जित निर्विकल्प

व्यावसायिक फुटबलमा विश्व हल्लाएका स्टारहरुको सधै साथ पाउने गरेको फ्रान्सले विश्वकप जित्ननसकेको दुई दशक पूरा भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्