५ आश्विन २०८१ शनिबार
image/svg+xml

ट्रम्पको रिसमाथि फ्रान्सको निन्दा

विश्वका प्रमुख छ औद्योगिक राष्ट्रहरुको समूका ‘जी सेभेन’को शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देखाएको रिसलाई फ्रान्सले कडा शब्दमा निन्दा गरेको छ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलः फ्रान्स र अस्ट्रेलियाकाे सानदार जित

विश्वकप अघिको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल फ्रान्सले इटालीलाई ३–१ ले पराजित गरेको छ।

सैन्य टोलीको फ्रान्स भ्रमण रोकियो

फ्रान्समा बनेको इक्वेटर हेलिकप्टरको प्रि–डेलिभर इन्सपेक्सनका लागि फ्रान्स जाने भनिएको सैनिक टोलीको भ्रमण रद्द भएको छ।

विश्वकपका लागी फ्रान्सेली टोलीको घोषणा, मार्सियल र लाकाजेटी टाेलीमा स्थान बनाउन असफल

फुटबलको महाकुम्भ विश्वकप अर्को महिना सुरु हुँदैछ। रुसमा हुने विश्वकपका लागि सहभागी सबै देशले तयारी तीब्र बनाइरहेका छन्।

राष्ट्रपति ट्रम्पको अभिव्यक्तिप्रति फ्रान्सको आपत्ति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै पेरिसका बारेमा गरेकाे एक टिप्पणीप्रति फ्रान्सले विरोध जनाएको छ।

राष्ट्रपति ट्रम्पको भनाइप्रति फ्रान्सको आपत्ति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै पेरिसका बारेमा गरेको एक टिप्पणीप्रति फ्रान्सले विरोध जनाएको छ।  अमेरिकी राष्ट्रपति ट्रम्पले गत शुक्रबार टेक्सासमा आयोजित एक सभालाई सम्बोधन गर्दै नागरिकलाई बन्दुक राख्न दिएको भए सन् २०१५ मा पेरसमा भएको बन्दुक हमला हुन सक्दैनथ्यो भनी टिप्पणी गरेका थिए।

ट्रम्पका नीतिमाथि फ्रान्सका राष्ट्रपतिको चुनौती

फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले अमेरिकी संसद्का दुवै सदनलाई गर्नु भएको सम्बोधनको क्रममा आफ्ना समकक्षी डोनाल्ड ट्रम्पका केही नीतिहरूलाई सशक्त रूपमा चुनौती दिएका छन्।

सिरियामा अमेरिका, बेलायत र फ्रान्सको संयुक्त आक्रमण सुरु

सिरियामा अमेरिका, बेलायत र फ्रान्सले हवाई आक्रमण थालेका जनाइएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार शनिबार सिरियाको राजधानी सहर दमास्कस र यसको वरपरका क्षेत्रहरुमा आक्रमणका आवाजहरू सुनिएका छन्।

रुसी र फ्रान्सेली राष्ट्रपतिबीच फोनवार्ता

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सका राष्ट्रपति इम्यानुएल माक्रोनबीच शुक्रबार टेलिफोन वार्ता भएको छ।

सिरिया हिंसा रोक्न पोप फ्रान्सिसकाे अनुराेध

इसाईहरूका धर्मगुरु पोप फ्रान्सिसले सिरियामा जारी हिंसा रोक्न अनुराेध गरेका छन्।

मनाङले फ्रान्सबाट ल्यायो नयाँ हेलिकप्टर

मनाङ एयर प्रालिले एयरबस हेलिकप्टर्स फ्रान्समा आधुनिक एएस ३५० बी ३ ई (एच १२५) हेलिकप्टर खरिद गरेको छ। कम्पनीले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ हेलिकप्टर अवतरण गरेको हो।

सिरियामाथि आक्रमण गर्ने फ्रान्सको चेतावनी

फ्रान्सका राष्ट्रपति एम्मानुयल मार्काेले सिरियामाथि आक्रमण गर्ने चेतावनी दिएका थिए । सिरिया सरकारले त्यहाँका नागरिकहरू माथि रासायनिक हतियार आक्रमण गरेको प्रमाण फेला परेमा फ्रान्सले सिरियामा माथि आक्रमण गर्ने बताएको हो ।

फ्रान्सेली कारागार सुरक्षाकर्मीद्वारा राष्ट्रव्यापी आन्दोलन

शृंखलाबद्ध रूपमा कैदीबन्दीद्वारा आक्रमणका घटना बढ्न थालेपछि फ्रान्सेली करागार सुरक्षाकर्मीले देशव्यापी आन्दोलन सुरु गरेका छन् ।

फ्रान्सका राष्ट्रपति चीनमा, ‘वन वेल्ट, वन रोड’ परियोजनाको समर्थन

फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँले चीनले अघि सारेको बृहत् सिल्क रोड संचनागत योजनामा यूरोपले भाग लिनुपर्ने बताएका छन्। तर उक्त योजनामा आधिपत्य हुन नहुन म्याक्रोँको धारणा छ। उनले सिल्क रोड, जसलाई ‘वन वेल्ट, वन रोड’ पनि भनिन्छ, यसबाट हुने उपलब्धि दुबै पक्षको हिस्सा रहनुपर्ने बताए।

फ्रान्समा रेल दुर्घटना,चार बालबालिकाको मृत्यु

दक्षिण फ्रान्समा बिहीबार भएको एक रेल दुर्घटनामा परी कम्तीमा पनि चार जना बालबालिकाको मृत्यु भएको छ भने २० जना गम्भीर  घाइते भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ। बालबालिकालाई लिएर गएको एक निजी विद्यालयको बसलाई रेलले ठक्कर दिँदा सो दुर्घटना भएको हो । उक्त बसले रेलको लिगबाट पार गर्न खोज्दा सो दुर्घटना भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्