४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

दक्षिण कोरियाको कोराना भाइरस व्यवस्थापन

विज्ञ भन्छन्– उसले प्रविधि र परीक्षणलाई अत्यन्त राम्रोसँग उपयोग ग-यो, केन्द्रीय नियन्त्रण तथा सञ्चार व्यवस्था मजबुत पार्ने कामसँगै असफल हुन सक्ने निरन्तर डरका कारण उसलाई सफलता हात लाग्यो।

कोरियाले इपिएस नियममा सुधार ल्याउँदै

दक्षिण कोरियाले इपिएस कानूनमा परिवर्तन गर्ने तयारीसाथ हालको नियममा भएका केही बुँदालाई संशोधनका लागि श्रम मन्त्रालयमार्फत संसद्मा पेश गरेको छ।

दक्षिण कोरियाद्वारा देशव्यापी निषेधाज्ञा जारी

सोल दक्षिण कोरियाले कोरोनाभाइरसका कारण देशव्यापी निषेधाज्ञा घोषणा गरेको छ।

समन्वय अभावले कोरिया जाने चार हजार रोकिए

दक्षिण कोरियासँग समन्वय हुन नसकेपछि करिब चार हजार युवा रोजगारीका लागि त्यहाँ जान वञ्चित भएका छन्। कोरियाबाट फर्केर आएका (कमिटेड) एक हजारसहित रोजगारीका लागि सोही मुलुक जान खोजेका गरी करिब चार हजार जान नपाएको फर्केर आएका कपनका धर्मेन्द्र शाक्यले बताए।

दक्षिण कोरियाले पाकिस्तान र बंगलादेशका नागरिकलाई प्रवेशाज्ञा नदिने

दक्षिण कोरियाले कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएको भन्दै पाकिस्तान र बंगलादेशका नागरिकलाई प्रवेशाज्ञा नदिने भएको बताएको छ। दक्षिण कोरियाको समाचार समिति, योनहापले सोमबार सो समाचार दिएको छ।

राष्ट्रपति र प्रधानमन्त्रीसँग दक्षिण कोरियाका राजदूतको बिदाइ भेट

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका राजदूत पार्क योङ–सिकले आज शिष्टाचार बिदाइ भेट गरेका छन्।

दक्षिण कोरियामा जनसङ्ख्या घट्दो

दक्षिण कोरियाको जनसङ्ख्या क्रमिकरूपमा घटेको छ। दक्षिण कोरियाको आन्तरिक तथा सुरक्षा मन्त्रालयको एक तथ्याङ्कअनुसार गएको डिसेम्बरमा ५१.८५१ मिलियन रहेकोमा मे अन्तिमसम्ममा जनसङ्ख्या ५१.८४१ मिलियनमा झरेको छ।

दक्षिण कोरियामा रेमडेसिभर औषधिको प्रयोगमा अनुमति

दक्षिण कोरियाले कोरोनाभाइरसका विरामीको उपचारका लागि एन्टिभाइरल औषधि रेमडेसिभर प्रयोग गर्न अनुमति दिएको छ।

दक्षिण कोरियाद्वारा मधुमेहका ३१ औषधिमा प्रतिबन्ध

दक्षिण कोरियाले बजारमा रहेका विभिन्न ३१ थरी मधुमेहका औषधि उत्पादन तथा विक्रीमा प्रतिबन्ध लगाएको छ।

दक्षिण कोरियामा उच्च शिक्षाका कक्षा शुरु

दक्षिण कोरियामा उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुले फेरी विद्यालयमै गएर अध्ययन गर्न थालेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्