१० मंसिर २०८१ सोमबार
image/svg+xml

आचारसंहिता उल्लंघन भएको भन्दै कांग्रेसको उजुरी

जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर–३ मा हुने उपनिर्वाचनमा नेकपाले आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसले उजुरी दर्ता गराएको छ। सत्ताको आडमा नेकपाले आचारसंहिता र सहमती पालना नगरेको नेपाली कांग्रेस अर्घाखाँचीले जनाएको छ।

निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै कांग्रेसको उजुरी

खोटाङमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसले मूख्या निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको छ।

वाणी कपुरविरूद्ध उजुरी

बलिउड अभिनेत्री वाणी कपुरविरुद्ध उजुरी परेको छ। हालै सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘राम’ लेखिएको क्रम–टप (ड्रेस)सहितको फोटो पोस्ट गरेलगत्तै विवादमा परेकी उनले धार्मिक भावनामा चोट पु‍-याएको आरोप लगाउँदै उजुरी परेको थियो।

प्रहरीमा घरेलु हिंसाका उजुरीको चाङ

श्रीमान नरेश (नाम परिवर्तन) ले पनि उनको वैदेशिक यात्रामा कुनै अवरोध गरेनन्। बरु घर र बच्चाको हेरविचार गर्छु भनेर हौसला थपिदिए। त्यतिबेला डेढ वर्षको काखे बच्चा परिवारलाई सुम्पेर विदेश जान आटेकी जमुनालाई भन्दा बच्चाको बढी पीर परिवारका अन्य सदस्यलाई थियो। काखे बच्चा केही हुने हो की भनेर सासू–ससुराले नजान आग्रह पनि गरेका थिए। तर, जमुनाले मानिनन्, एकोहोरा योजना बनाइन्। पैसा कमाएर फर्कन्छु भन्दै २०७० मा उनी क्यानडा प्रस्थान गरिन्। काखे बालक छाडेर क्यानडा पुगेकी उनी उता गएपछि निस्ठुरी बनिन्। परिवार त के एक वर्षको बच्चाको हालखबरबारे समेत बुझ्न खोजिनन्।

दुर्गेशविरुद्ध प्रहरीमा उजुरी

गायक दुर्गेश थापाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ। तिहारलाई लक्षित गरेर सार्वजनिक गरेको ह्याप्पी तिहारु गीतलाई लिएर उनीविरुद्ध उजुरी परेको थियो।

जिग्री र पाँडेविरुद्ध उजुरी

नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हाँस्य टेलिसिरियल ‘भद्रगोल’ र ‘सक्किगो नि’ बीचको विवाद प्रहरीमा पुगेको छ।

बढी शुल्क नलिन प्रभु हेलिकप्टरलाई प्राधिकरणको पत्राचार

प्रभु हेलिकप्टर प्रालिले अधिक चार्टर शुल्क मागेको भन्दै उजुरी परेपछि नेपाल नागरिक उड्यान प्राधिकरणले जवाफदेही बन्न र कमजोरी नदोहोर्याउन निर्देशन दिएको छ।

महालक्ष्मी नगरपालिकामा घरजग्गा विवादको उजुरी ठूलो सँख्यामा

महालक्ष्मी नगरपालिका न्यायिक समितिमा घरजग्गा विवादका उजुरी सङ्ख्या धेरै दर्ता भएका छन्

गोकर्णेश्वरमा बाटो मिचिएका उजुरी बढी काष्ठमण्डप

गोकर्णेश्वर नगरपालिकाको न्यायिक समितिमा बाटो मिचिएको तथा साँध सीमाना विवादका उजुरी बढी परेका छन्।

जग्गा हिनामिनासम्बन्धि उजुरी प्रशासन कार्यालयमा दिन सकिने

सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले जग्गा हिनामिनासम्बन्धी उजुरी तथा सूचना जिल्ला प्रशासन कार्यालयमा पनि दिन सकिने व्यवस्था गर्न लागेको छ।

समन्वय समितिविरुद्ध उजुरी

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ओखलढुंगाले जिल्ला समन्वय समिति ओखलढुंगाविरुद्ध उजुरी दिएको छ। समितिको विभिन्न ठाँउमा रहेको भण्डारण कक्षबाट त्रिपाल र तारजाली मनोमानी ढंगले बाँडिएको विषयमा छानबिन गरी कारबाहीका लागि नेकपाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको हो।

खाेटाङका सिडिओ र प्रहरीविरुद्ध उजुरी

खोटाङका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा अमानवीय व्यवहार, कुटपिट तथा यातनासम्बन्धी उजुरी परेको छ।

छोरी उमेरकी शिल्पासँग बहुविवाह गरेको भन्दै छविकी जेठी श्रीमती प्रहरीमा

फिल्म निर्माता छविराज ओझाविरुद्ध बहुविवाह मुद्दामा उजुरी परेको छ। छविकी जेठी श्रीमती हेमा ओझाले आइतबार महानगरीय प्रहरी वृत्त गौशालामा छविविरुद्ध बहुविवाह मुद्दामा उजुरी दिएकी हुन्।

बद्री पंगेनी विरुद्ध उजुरी

लोक गायक बद्री पंगेनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ। गायक पंगेनीसहितको तीन जनाको समूहले ज्यान मार्ने धम्की दिएको भन्दै सुरक्षाको माग गरेर बुधबार प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो।

शिल्पा र छविको ‘घरझगडा’ मिल्यो

अभिनेत्री शिल्पा पोखरेल र फिल्म निर्माता छविराज ओझाबीचको घरझगडा मिलेको छ। शिल्पाले श्रीमान छविबाट घरेलु हिंसा भएको भन्दै सुरक्षाको मागसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी थिइन्। आवश्यक कारवाही प्रक्रिया अघि बढाउन प्रशासनले उजुरी महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्