अस्करमा ओपनहाइमरको बर्चस्वः सर्वश्रेष्ठ चलचित्रदेखि अभिनेतासम्मलाई अवार्ड
अमेरिकाको लस एन्जलसमा आइतवार भएको ९६ औँ एकेडमी अवार्ड्स (अस्कर अवर्ड्स) मा ओपनहाइमर सबैभन्दा बढी अवार्ड जित्न समेत सफल भएको छ।
अमेरिकाको लस एन्जलसमा आइतवार भएको ९६ औँ एकेडमी अवार्ड्स (अस्कर अवर्ड्स) मा ओपनहाइमर सबैभन्दा बढी अवार्ड जित्न समेत सफल भएको छ।
अमेरिकाको क्यालिफोर्नियामा आइतवार आयोजित ८१ औँ अवार्ड कार्यक्रम २०२४ मा ओपेनहाइमरले ५ विधामा अवार्ड जितेको छ।