८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

दलीय भागबण्डामा अायोग सदस्य सिफारिश, कमल थापाको अापत्ति

संवैधानिक परिषद्को बैठकले दलीय भागबण्डाका आधारमा मुख्य तीन दल निकट तीन जनालाई निर्वाचन आयोग सदस्यमा सिफारिश गरेको छ।

सत्ताको भागबण्डा मिल्नासाथ गतिरोध अन्त्य हुन्छः भट्टराई

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रमुख तीन दलबीच राजनीतिक मुद्दामा कुनै मतभिन्नता नरहेकोले सत्ताको भागबण्डा मिल्नासाथ निकास निस्किने ठोकुवा गरेका छन्।

भागबण्डाका आधारमा तरुण दलको नेतृत्व चयन

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको अध्यक्ष जितजंग बस्नेतलाई बनाउन शीर्ष नेताबीच सहमति भएको छ। शनिबारदेखि पोखरामा जारी चौथो महाधिवेशमा शीर्ष नेताहरुबीच पदीय भागबण्डको आधारमा तरुण दलको भागबण्डा गरिएको हो। जसअनुसार सभापति शेरबहादुर देउवाले आफू निकट बस्नेतलाई सभापति बनाएका हुन्।

‘दलीय भागबण्डाका अाधारमा उपभोक्ता समिति बन्दा योजना गुणस्तरहीन’

जाजरकोट– लह गाविसको ठाडा खोलादेखि गाविस भवनसम्म जोड्ने सडक निर्माण सुरु भएको तीन महिना पुग्यो । सो अवधिमा निर्माण भएको सडकको अवस्था हेर्दा सडक बनाउने होइन, बिगारेको जस्तो देखिन्छ । निर्माण गरिएको सडकमा गाडी त परै जाओस, मान्छेलाई समेत हिँड्न मुस्किल छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्